नेकपा (माओवादी) केन्द्रीय कमिटीको बैठक सम्पन्न

पश्चिम कमाण्ड इन्चार्जमा सुदर्शन

काठमाडोैं , भदौं १४ , विगत चार दिन देखि बसेको नेकपा (माओवादी) को केन्द्रीय समिती को बैठक भर्खरै सम्पन्न भएको छ ।
बैठकले ७ सदस्य स्थाइ कमिटी निर्वाचित गरेकोे छ ।
त्यस्तै समाचार स्रोतका अनसार पूर्वी कमाण्ड इन्चार्ज असारे काका , मध्य कमान्ड इन्चार्ज सन्तोस बुढामगर र पश्चिम कमाण्ड इन्चार्जमा सुदर्शन लाई जिम्मा दिएको छ ।