विप्लव नेतृत्वको नेकपा (माओवादी) ले भदाैं २५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने

विप्लव नेतृत्वकाे माअाेवादीले यही भदाैं २५ गते राजधानी काठमाडाैंमा विरोध प्रदर्शन र सभा गर्ने

विप्लव नेतृत्वकाे माअाेवादीले यही भदाैं २५ गते राजधानी काठमाडाैंमा विरोध प्रदर्शन र सभा गर्ने भएकाे छ । प्रचण्ड र कांग्रेस गठबन्धन नेतृत्वकाे सरकारले भारतसंग अर्को राष्ट्रघाती सम्झाैता विरूद्ध विप्लव माअावादीले राजधानीमा विरोध सभा गर्न लागेकाे हाे ।

कांग्रेसकाे अाडमा बनेकाे प्रचण्ड नेतृत्वकाे सरकारले साे भ्रमणमा माथिल्लाे कर्णाली, अरूण तेस्राे, नाैमुरे, चिसापानी, कालपानीलगायत जलस्राेतका क्षेत्रमा असमान सम्झाैता गर्न सक्ने अाशंका भइरहेकाे बेला विप्लव माअाेवादीले यस्ताे प्रदर्शन गर्न लागेकाे हाे ।

Image available in: 480x319 / 150x150 / 300x199 / 480x319 / 480x319 / 480x319 / 480x319 / 272x182

Leave a Reply

Your email address will not be published. Required fields are marked *