काठमाडौंः मंसिर २७, पाँचौं एक्सेल्सिलयर कप खेलकुद प्रतियोगितामा सिद्धार्थ वनस्थली महापञ्जुश्री र निस्ले आइतबार उपाधि जितेका छन् ।
फाईभ ‘ए’ साइड फुटबलको फाइनलमा सिद्धार्थ वनस्थलीले गीताञ्जली स्कुलाई १–० ले हरायो । क्रिस थापाको निर्णयक गोलले वनस्तली उपाधि जित्न सफल भएको हो ।