कञ्चनपुरमा महाधिवेशनको तीव्र तयारी

काठमाडौं:  पुस १८, आठौँ महाधिवेशनको तयारीमा जुटेको नेकपा (माओवादी) ले देशब्यापीरुपमा गाउँ कमिटी, नगर कमिटी र जिल्ला कमिटी सम्मेलनहरु गर्दै केन्द्रीय महाधिबेशन गर्ने योजना अगाडी बढाएको छ ।

त्यसैगरि पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै तहका भेला सम्मेलनलाई तीब्रता दिएको छ । आज नेकपा (माओवादी) कञ्चनपुरले बेतकोट नगरको भेला सम्पन्न भएको छ ।

सो भेलाले राजेन्द्र बिस्ट को नेतृत्व मा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।