माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश

धनकुटाः वैशाख १५, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

यस अगि पनि माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश गरेको थियो । धनकुटा जिल्ला नगर समितिमा भएका मान बा.तामाङ, मोङगल सिंह तामाङ, दुर्गा बहादुर तामाङ लगायतका नेता तथा कार्यकर्ता माके परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नब प्रवेशीसीहरुलाई जिल्ला ईन्चार्ज क.आकाश, जिल्ला सेक्रेटेरी, कार्यालय सदस्यहरुर जिल्ला सदस्य लगायतले पार्टीमा प्रवेश गराएको राजन अधिकारीले बताएका छन् ।