नेपाल कम्युनिस्ट पार्टीले भब्यरुपमा मनायो १२८ औ मजदुर दिवश : फोटो सहित

काठमाडौँ: बैशाख १८, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज काठमाडौँमा १२८ औ अन्तर्राष्ट्रिय मजदुर दिवश भब्यरुपले सम्पन्न गरेको छ ।

त्रिचन्द्र क्याम्पसबाट हजारौका संख्यामा रहेका कम्युनिस्ट पार्टी मजदुरहरु शान्तिबाटिकाहुँदै भृकुटीमण्ड, सुन्धरा, जमलहुँदै त्रिचन्द्र क्याम्पसमा आएर सभामा परिणत भएको छ ।

अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघको आयोजनामा भएको मइ दिवसमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको छ ।