धनकुटा जिल्ला ईन्चार्ज गौतम र नगर सेक्रेटरी बिना कारण पक्राउ

काठमाडौं: असार ७, नेपाल कम्युनिस्ट पार्टीका धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’ र धनकुटा नगर सेक्रेटरी राजन अधिकारीलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ ।

नेकपा कोशी ब्यूरो इन्चार्ज नविनले सो घट्नाको पुष्टि गर्नु भएको छ । चुनावको विरुद्धमा विज्ञप्ति जारी गरेको केही घण्टामै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय प्रहरीले नेकपाका शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गर्दै आएको छ ।