कटानी बजार बुथकेन्द्रमा राती बम विष्फोट

रौतहटः भदौ २३, रौतहड जिल्लाको गुजरा नगरपालिको कटानी बजारस्थित महिरा बुथकेन्द्रमा बिहिबार राती बम विष्फोट भएको ई राते खबर डठकमले जनाएको छ ।

चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको नेकपा, रौतहटले राती ९ बजे बुथकेन्द्रमा आक्रमण गरेको सो अनलाईनले जनाएको छ । बुथकेन्द्रमा क्षती भएपनि बुथकेन्द्र आसपास कुनै मानवीय क्षती नभएको रौतहट प्रहरीले बताएको छ ।