नेपाल कम्युनिस्ट पार्टी नवलपरासी जिल्ला सेक्रेटरी बिना कारण पक्राउ

काठमाडौः भदौ ३१,नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सेक्रेटरी मङलसेनलाई प्रहरिले घरमा सुतिरहेका बेला विना कारण गिरफ्तार गरेको छ ।

मध्यराति ३ बजे घरमा सुतिरहेको बेला उनकै घरमा आएर प्रहरीले सेक्रेटरी मङलसेनलाई घरमा छापा मामारेरनियन्त्रणमा लिएको बुझिएको छ । त्यस्तै सोही जिल्लाका सदस्य पृथ्वीलार्इ पनि प्रहरीले गिरफ्तार गरेको छ । नवलपरासी इन्चार्ज पदम केसी जुझारूले उनीहरूलार्इ तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।