बिनाकारण नेकपा विदेश विभागका सदस्य न्यौपाने प्रहरीले गिरफ्तार

काठमाडौं : असोज १०, नेपाल कम्युनिस्ट पार्टीको विदेश विभागका सदस्य नारायण न्यौपानेलाई प्रहरीले गिरफ्तार रातो खबर डटकमले जनाएको छ ।

न्यौपानलाई उपचारको लागि अस्पतालमा जाँदै गर्दा कलेज अफ मेडिकल साइन्स (चितवन मेडिकल कलेज पुरानो)बाट मंगलबार विहान पक्राउ गरेको हो । प्रहरीले भने पक्राउकोे गर्नुको कारण भने खुलाएको छैन ।