उत्तर कोरियाको पक्षमा अन्तरक्रिया कार्यक्रम गर्दै नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले  ‘प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया कोरिया विरुद्ध अमानवीय नाकाबन्दी र विश्व शान्ति विरुद्ध हमला’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गर्ने ई रातो खबरले जनाएको छ ।

कार्यक्रम आज (मंगलबार) मध्यान्न १२ बजे काठमाडौंकोे बागबजारस्थित हार्दिक होटेलमा हुदैछ । कार्यक्रममा विभिन्न वामपन्थी दलका नेता तथा विज्ञहरु सहभागी हुनेछन् ।