कारवाहीमा परे कोसी ब्युरो इञ्चार्ज नविन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कोशी ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ लाई कारवाही गरेको छ । पार्टी नीति विपरितका गतिविधि गरेको भन्दै कारवाही एक अनलाईनले जनाएको छ ।  ‘विगत केही समयदेखि पार्टीको काम जानुको साटो काठमाडौं र पूर्वका विभिन्‍न ठाउँहरुमा पार्टीविरुद्ध गतिविधि गरेका कारण कारवाही गरिएको हो’ जीवन्तले भने । पार्टीको केन्द्रीय सदस्य समेत रहेका नविनलाई […]

एमाले, माके र नयाँ शक्तिको एकता प्रतिगमन, पश्चगमन र पुँजीवादतिरको उल्टो क्रमभङ्ग : विप्लव

बाबुराम र प्रचण्डले मालेमावाद, क्रान्ति, वैज्ञानिक समाजवाद छोडिसकेपछि मान्छेहरुलाई आकस्मिकता लागे पनि यो उनको कर्मले पुर्याउनु पर्ने अनिवार्य परिणाम थियो । उनीहरु पुँजीवादी संसदीय व्यवस्था मान्ने कुनै न कुनै शक्तिमा विलय या पतन हुन अनिवार्य थियो । मिति हिजो हुनु आकस्मिक जस्तो लागे पनि यो अनिवार्य नै थियो । असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा […]

भव्यताका साथ ६८ औँ राष्ट्रिय दिवस मनाउदैँ चीन

काठमाडौं : असोज १५, महान दार्शनिक तथा चिनिँया क्रान्तिका नायक माओ त्सेतुङ्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको आज ६८ औ बर्ष पुरा भएको छ । यसै दिनलाई चीनले राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । चीनको राजधानी बेजिङको मुटुमा रहेको तेनमेन चोकमा एक लाख पन्ध्र हजार मानिस जम्मा भएर राष्ट्रिय दिवस मनाईने चिनिँया सरकारी […]

समकालीन पुँजीवादको अध्यन गर्नुपर्छ तर माक्र्सवादबाट बिचलीत हुनु हुदैन : सि जिनपिङ

काठमाडौं: असोज १४, चिनिँया राष्ट्रपति सिजिन पिङले चिनिया कम्युनिस्ट पार्टीको राजनीतिक व्युरो (पोलिट व्युरो)को बैठकमा बोल्दै समय र समाज बिकसित भईरहे पनि माक्र्सवादका बिचारहरु अहिले पनि उतिक्कै सत्य र महत्वपुर्ण रहेको बताएका छन् । उनले अगाडी भनेका छन् यदि हमी माक्र्सवादको मार्ग निर्देशक सिद्धान्तबाट बिचलित भयौ भने हाम्रो पार्टीले आफ्नो प्राण गुमाउने छौ । त्यसकारण […]

अमेरिकी हठले कोरिया स्वयंम् आफ्नो र वासिङ्गटनलाई नाश गर्ने जोखिम उठाउन सक्छ : चीन

काठमाडौं : असोज १२, अमेरिका र उत्तर कोरिया बिचको तनावपुर्ण सम्बन्धको बारेमा चीनले चिन्ता व्यक्त गरेको छ । चिनिया सरकारी समाचार संस्था ग्लोबल टाईम्सले अमेरिकाको रुखो स्वभावका कारण उत्तर कोरियाली नेता किम जोङ उनले स्वयंम् कोरिया वा वासिङ्गटनलाई नास पार्न सक्ने कदम उठाउन सक्छन् त्यसकारण अमेरिकाले उसलाई चिड्याउनु भन्दा परमाणु कार्यक्रम निसस्त्रिकरण गर्न सहमत गराउनु […]

उत्तर कोरियाको पक्षमा अन्तरक्रिया कार्यक्रम गर्दै नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले  ‘प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया कोरिया विरुद्ध अमानवीय नाकाबन्दी र विश्व शान्ति विरुद्ध हमला’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गर्ने ई रातो खबरले जनाएको छ । कार्यक्रम आज (मंगलबार) मध्यान्न १२ बजे काठमाडौंकोे बागबजारस्थित हार्दिक होटेलमा हुदैछ । कार्यक्रममा विभिन्न वामपन्थी दलका नेता तथा विज्ञहरु सहभागी हुनेछन् ।

बिनाकारण नेकपा विदेश विभागका सदस्य न्यौपाने प्रहरीले गिरफ्तार

काठमाडौं : असोज १०, नेपाल कम्युनिस्ट पार्टीको विदेश विभागका सदस्य नारायण न्यौपानेलाई प्रहरीले गिरफ्तार रातो खबर डटकमले जनाएको छ । न्यौपानलाई उपचारको लागि अस्पतालमा जाँदै गर्दा कलेज अफ मेडिकल साइन्स (चितवन मेडिकल कलेज पुरानो)बाट मंगलबार विहान पक्राउ गरेको हो । प्रहरीले भने पक्राउकोे गर्नुको कारण भने खुलाएको छैन । 

नेकपाका केन्द्रीय नेतासहित अन्य ११ रिहा

धनुषा :  चुनाव खारेजी अभियानको क्रममा केही दिन अघि धनुषाबाट पक्राउ गरिएका नेकपाका केन्द्रिय सदस्य देवनारायण साहसहित ११ राजबन्दी आइतबार अपरान्ह जनकपुरबाट रिहा भएका छन् । रिहा हुनेमा राजु कार्की लक्ष्मण पौडेल, पवन महत्तो, प्रमोद गिरी ,आदम कवारी,गौरी मण्डल र रामकुमार श्रेष्ठ रहेका छन् ।  साधारण तारेखमा छाडिएका उनीहरुलाई नेकपा,जनकपुर ब्युरोले अभिनन्दनसमेत गरेको छ । जनकपुर […]

राजधानीको मुटु लाजिम्पाट मै भेटियो बम, सर्वसाधारण त्रसित

काठमाडौं: असोज ९, काठमाडौंको लाजिम्पाट होटल सांग्रिला अगाडि बम भेटिएको एभरेस्ट दैनिकले जनाएको छ । आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई खबर गरेको थियो । सो सुतली बम भएको र सेनाले […]

प्रगतिशील बिवाह सम्पन्न

काठमाण्डौ ,रातोखबर संम्वाददाता झनक श्रेष्ठ र विपना ओलीको एक समारोहका बिच बैवाहिक सम्बन्धमा गासिएका छन् । राजधानीमा भएको प्रगतिशील बिवाह समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले टिका लगाएर शुभकामना दिनु भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य दिदै महासचिव विप्लवले समाजको गतिसँगै क्रान्तिको बाटोमा निरन्तरता दिन अनुरोध गर्नु भयो । कार्यक्रममा नेकपाका स्थाई समिती सदस्य हेमन्तप्रकाश […]