धरपकडमा उत्रियो सरकार भक्तपुरमा २ जना पक्राउ

काठमाडौँ: चैत १५, स्थानिय निर्वाचनको मिति निजिकिदै गएपछि सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि धरपकड सुरु गरेको छ । त्यस्तै आज भक्तपुर जिल्लाका सदस्य बिबेक र अभिषेकलाई पोष्टर टाँस्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । स्थानिय चुनावलाई नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्ने बताउँदै आएको छ । स्थानिय चुनावले नेपाली जनतालाई अन्धकार तर्फ धकेल्ने सो पार्टीका नेताहरुले बताउँदै […]

नेपाल कम्युनिस्ट पार्टीको नाममा जबरजस्ती चन्दा उठाउँदै एमाले

काठमाडौँ: चैत ९, नेपाल कम्युनिस्ट पार्टीको नाममा जबरजस्ती चन्दा उठाउँदै गरेका नेकपा एमाले पार्टी निकट अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष तिमिल्सिना र अर्का केन्द्रीय सदस्य तिलक खड्का रङ्गे हात समातिएका छन् । उनीहरुलाई काठमाडौं जिल्ला नापी कार्यलयबाट नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिका बिद्यार्थी नेताहरुले रङ्गे हात समातेका छन् । सन्तोष तिमिल्सिना र तिलक खड्काले नेपाल […]

माके र काङ्ग्रेस छाडेर १०८ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

दाङ: चैत ५, माओवादी केन्द्र र काङ्ग्रेस परित्याग गरेर दाङमा १०८ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । माओवादी केन्द्रले भारतीय साम्राज्यवादको अगाडि नाङ्गो दलाली गरेको र संसदीय व्यवस्थालाई पुनःस्थापना गरेर नेपाली जनतालाई ढाट्ने गरेको कारणले पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमा बताईएको छ । नेपाल पत्रकार महासंघ दाङको घोराहीमा शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले […]

नेपाल कम्युनिस्ट पार्टीले बैकल्पिक सत्ता चलाउने

काठमाडौँ: चैत ४, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बर्तमान दलाल सत्ताको बिरुद्ध बैकल्पिक सत्ता चलाउने निरर्णय गरेको छ । फागुन २६ गते देखी चैत ३ गते सम्म चलेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सो निरर्णय गरेको हो । त्यस्तै पार्टीे बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनाव बिथोल्ने निर्णय गरेको […]

राष्ट्रघाती काङ्ग्रेस नेता रामशरण महतलाई उछिन्दै महराले एनसेललाई ४३ अर्ब कर छुट दिँदै

काठमाडौं: चैत्र २, नेपालमा नवउदारवादको प्रबेश गराएर राष्ट्रिय अर्थतन्त्रलाई ध्वस्त पार्ने नेता डां. रामशरण महतलाई उछिनेर माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेललाई कर छुट दिने तयारी गरेका छन् । उनले एनसेल लगायत अरु दर्जनौ बहुरष्ट्रिय निगमहरुलाई भारी कर छुट दिने सरकारी तयारी गर्न लागेका छन् । महराको उक्त राष्ट्रघाती कदमको चारैतिर विरोध भइरहेको […]

नेपालगंजमा प्रहरी र मोर्चाका कार्यकर्ता भिडन्त, एमाले कार्यकर्ता पनि सामेल

नेपालगंज: फागुन १, एमालेको मेची महाकाली अभियान बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उढरापुरमा बर्दियाको राजापुरदेखि दाङको तुलसीपुर सडक खण्डमा चल्ने  भे १ ख २०४२ नम्बरको गाडीमा आगो लगाउँदा बसको भित्री भाग जलेर नष्ट भएको छ । सप्तरीमा जस्तै नेपनलगंजमा पनि मधेसी मोर्चाका कार्यकर्ता एमाले बिरुद्ध प्रदर्शनमा […]

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता रिहा

काठमाडौँः फागुन ३०, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्टको पार्टीका चार जना नेता तथा कार्यकर्ताहरुलार्ई तीन महिनापछि जेल जीवन बिताएर आज रिहाई भएको छ । २१ मंसिरमा जाजरकोटमा विनाकारण प्रहरीले पक्राउ गरेको थियो । चार जना नेता तथा कार्यकर्ताहरुलाई तीन महिनापछि आज जेलबाट रिहाई भएका छन् । रिहाई भएकाहरुलाई त्यहाँका पार्टी र स्थानिय जनताहरुले फुलमाला […]

भाकपा माओवादीको भीषण आक्रमण,१२ जना सेनाको मृत्यु ५ जनाको अवस्था गम्भीर

काठमाडौँ: फागुन २८, भारतीय माओवादीले आज भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लामा भारतीय सेन्ट्रल रिजर्व फोर्सको विशेष कमान्डो बटालियन माथि भीषण आक्रमण गरेको छ । सो आक्रमणमा परि कमान्डो बटालियनका इन्स्पेक्टर जगतसिंह सहित १२ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जनाको अवस्था गम्भीर रहेको अनलाईन जनमेलले जनाएको छ । सरकारी फोर्स अवरुद्ध बाटो हटाउन सो […]

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले भरियो महेन्द्र पुलिस क्लब, फेरी ११ जना पक्राउ

काठमाडौँ: फागुन २८,  नेपाल कम्युनिस्ट पार्टीका  नेता तथा कार्यकर्ताहरुले महेन्द्र पुलिस क्लब भरिएको छ । भरखरै मात्र शान्ति बाटिकाबाट जनगणतान्त्रिक सम्पर्क मञ्चकी केन्द्रीय उपाध्यक्ष उमा गुरुङ सहिद ११ जनालाई प्रहरीले फेरी तेस्रो पटक पक्राउ गरेको छ । भारतीय ज्यादतीको बिरुद्धमा नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्ने क्रम जारी नै छ । अन्य […]

रत्न पार्कबाट ११ जना पक्राउ

काठमाडौँ: फागुन २८, काठमाडौँको रत्नपार्कबाट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका बरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी सहित ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्का उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय महासचिव हिरा शाही, केन्द्रीय सचिव पुर्ण श्रेष्ठ, केन्द्रीय कोषध्यक्ष अर्जुन कटुवाल, झनक श्रेष्ठ, हरि श्रेष्ठ, रुपक श्रेष्ठ, पदम मगर, तिलक बहादुर बुढाथोकी, नकुल चौलागाँई रहेका […]