सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी

काठमाडौंः भदौ २७, सर्लाहीे सागरनाथ वन परियोजनाको सहायक वन कार्यालयमा आगजनी भएको छ । आगजनी गर्नु अघि एक समूहले कार्यालयमा रहेका कर्मचारीहरुलाई बाँधेर लडाएका थिए । सोमबार साँझ ८ ३० बजे भएको आगजनीका कारण कार्यालयमका सम्पूर्ण कागजात र फर्निचर जलेर नस्ट भएका छन् । हरिऔन नपा–६, घुर्कौलीमा रहेको सो सागरनाथ वनपरियोजनाको सहायक कार्यालयले गतवर्ष टाँगिया […]

पोखरामा राज्य आतङ्क

काठमाडौंः भदौ २७, नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारीलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय राखिएको प्रहरीले जानकारी गराएको छ । खराको सस्तोबजारमा रहेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो त्यही बिषयलाई लिएर नेकपा कास्कीका ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले हिजो राती नै एक प्रेस विज्ञप्ति जारी गर्दै […]

ओखलढ्ङ्गा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम सम्मेलन सम्पन्न

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट ओखलढुंगा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा रामकृष्ण भण्डारी को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिले उपाध्यक्षमा हरि श्रेष्ठ, दिलु राई, निरा सुवेदी, सचिवमा विनम राई, सहसचिवमा मोहन परिवार, दिपक बस्नेत, कोषाध्यक्षमा तीलबहादुर बुढाथोक रहेका छन् भने सदस्यहरुमा ममृत खत्री, नविन पुलामी, कुमार बास्तोला, सीताराम भुजेल, डिल्ली पौडेल, तीलक […]

जनअदालतको कब्जामा ४ रोपनी जग्गा

ललितपुरः भदौ २३, नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनि जग्गा कब्जा गरेको छ । नारायण महतले २०५२ सालमा २–८–०–० आना एक लाखमा धितो राखेकोमा २०५३ मा समझदारीबाट बिष्टलाई रजिस्टेशन पास गरिदिएका थिए । गोदावारी नगरपालीका वडा नम्बर ६ का बुद्ध महतको विभिन्न चरणमा गरेर धितो वापत रजिस्टेशन […]

माओवादी केन्द्रकी नेतृ अर्यालको पुत्ला दहन

विरगञ्जः २ नं. प्रदेशमा तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा विरगञ्जको घण्टाघरमा बुधबार साँझ माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालको पुत्ला दहन भएको छ । प्रचण्ड पक्षको दाहिने हात मानिने अर्यालले टिकट वितरण गर्दा अन्याय गरेको भन्दै माओवादी केन्द्रकै असन्तुष्ट कार्यकर्ताले पुत्ला दहन गरेका छन् । माकेका तर्फबाट विरगंजको मेयरको टिकट रहबर अन्सारीले पाएका छन् । त्यस्तै […]

सुराकी गरेर नेकपाका नेता-कार्यकर्ता पक्राउ गराउनेको घरमा बम बिस्फोट

काठमाडौं : रौतहट जिल्लाको चन्द्रनिगाहापुर बजारमा रहेको प्रचण्ड समूहका मेयरका उम्मेदवार समीर भट्टराईको घरमा बधुबार राती ९ ः ३० बजे बम विष्फोट भएको ई रातोखबर डटकमले जनाएको छ ।    क्षतीकोे विवरण प्राप्त हालसम्म प्राप्त भएको छैन । दोस्रो चरणको निर्वाचनको क्रममा झापाका २ जना नेकपाका २ जना नेता कार्यकर्ताहरुलाई समीर भट्टराईको सुराकीमा प्रक्राउ गरेको आरोप […]

नेकपा उपत्यका ईञ्चार्ज माइला लामा बिना कारण पक्राउ

काठमाडौं: भदौ १, नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिषेश ब्युरो ईन्चार्ज माइला लामालाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । आज राजधानीको चावहिलमा बिद्यार्थी जिल्लाको बैठक बसिरहेको बेला उनलाई बिना कारण पक्राउ गरेको गोबिन्द बिस्टले बताएका छन् । जनार्दन शर्माृ गृह मन्त्री भएदेखी नै प्रशासनले नेपाल कम्युुनिस्ट पार्टीका माथिल्लो तहका नेताहरुलाई समेत बिना कारण पक्राउ गर्ने, […]

नवनिर्वाचित प्रतिनिधिलाई बिद्यार्थीले कालो झण्डा देखाए

कपिलवस्तु: साउन २७, सिद्दार्थ कलेज क्याम्पस,कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले स्थानीय नवनिर्वाचित प्रतिनिधिहरुलाई कालो झण्डा देखाएका छन् । बिद्यालयले बाणगंगा नगरपालिका मेयर र उपमेयरसहित सवै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको थियो । त्यसै क्रममा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष रुपा बुढा मगरको नेतृत्वमा कालो झण्डा देखाएका थिए । उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष […]

नेकपा मेची ब्यूरो इञ्चार्ज सुमन सहित अन्य ४ जना नेताहरु रिहा

काठमाडौँ: साउन २५, नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इञ्चार्ज सुमन लिम्बु सहित चार जना नेता तथा कार्यकता लामो समय पछि आज रिहा भएका छन् । नेपाल कम्युनिस्ट पर्टीले देशब्यापी रुपमा स्थानिय निर्वाचन बहिस्कारको नीति अपनाएको थियो । सोही क्रममा उनीहरुलाई बिना कारण पक्राउ गरेर नियोजित तरिकाले उनीहरुलाई झुटा मुद्दा लगाइ रौतहट जिल्लामा हिरासतमा राखेको थियो […]

क्रान्ति र धुर्बिकरण बिरुद्ध गड्बडी नगर्न जीवनलाई प्रबक्ता प्रकाण्डको चेतावनी

काठमाडौँ: साउन २१, नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्माले आज बिज्ञप्ति जारी गर्दै पार्टी कारवाहीमा परेका जीवनलाई क्रान्ति बिरुद्ध नजान चेतावनी दिएका छन् । बिगत लामो समयदेखि गगनबहादुर खड्का जीवनले पार्टीमा बसेर संकास्पद गतिबिधि गदै आएका थिए । पार्टी महासचिव विप्लवले उनको पटक पटक स्पष्टिकरण समेत लिएका थिए । उनलाई पटक पटक चेतावनी दिदाँ […]