भारतीय एस एस बि ज्यानमारा र बाख्रा चोर : रतन भण्डारी

सेन्ट्रल आम्र्ड पुलिस फोर्स (सीएपीएफअन्तर्गत ३ लाख ९ हजार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) २ लाख ५७ हजार बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ८९ हजार इण्डो (तिबटियन बोर्डर पुलिस फोर्स (आइटीबीपी) १ लाख ४३ हजार सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स (सीआइएसएफ) ८२ हजार सशस्त्र सीमा बल (एसएसबी) का साथै ७५ हजार रेल्वे प्रोटेक्सन फोर्स (आरपीएफ) १३ हजार […]

चीनको खतरनाख मिसायल जसले अमेरिकी थाडलाई सजिलै छल्न सक्छ : करन सिह बडाल

बिशेष गरेर ट्रम्पको अमेरिकी राजनीतिमा उदय पछि अहिले विश्व राजनीति एसिया केन्द्रीत भएको छ ।  कारण हो उनले हालसालै दक्षिण कोरियामा बिबादास्पद अत्याधुनिक मिसायल प्रतिरक्षा प्रणाली जडान गर्नु । तर उनको थाडले यदि अमेरिका चीन युद्ध भयो भने पनि अमेरिकालाई चिनिया मिसायलबाट बचाउन भने सक्ने छैन । चीन संग यस्तो खतरनाख हतियार छ जसले अमेरिकी […]

एमाले नेता प्रदीप नेपालले यसरी झ्वाम पारे मेरो ३५ महिनाको तलब : शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ सञ्चारमन्त्री प्रदीप नेपालले मलाई लिन विद्या भण्डारीलाई मेरो घरमा पठाएका थिए । मलाई जाने इच्छा थिएन । भण्डारीको अनुरोधको कदर गरी म जान तयार भएँ । एकतल्ला माथिको कोठामा गयौँ । आठ बज्न लागेको थियो । एक तलामाथिको कोठामा गयौँ । मन्त्रीज्यूलाई देख्नेबित्तिकै उहाँले मलाई दिनुभएको बचन सम्झेँ । एकदमै नराम्रो लाग्यो । […]

ऐतिहासिक भौतिकवाद र यसको विकास प्रक्रिया : करनसिंह बडाल

समाज विज्ञानलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र ग्रहण गर्ने वैज्ञानिक पद्धतिलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । अर्काे शब्दमा मानवसभ्यताको ऐतिहासिक तथा वैज्ञानिक माक्र्सवादी दृष्टिकोण हो । यसले आर्थिक आधार र उपरिसंरचनाका साथै वस्तुगत समाजको समग्र गतिलाई द्वन्द्ववादको कडीमा राखेर वैज्ञानिक संश्लेषण निकाल्ने गर्छ । भौतिकवादी द्वन्द्ववादको विकास मानवीय चेतनाको उच्चतम स्वरूप हो । यो पद्धति प्राकृतिक […]

एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान : ओमप्रकाश पुन

हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले स्थापनाकालदेखि नै नेपालमा क्रान्तिकारी भूमिसुधारको नारासहित सम्पूर्ण भूमिहीन सुकुमबासी, अव्यवस्थित बस्ती र श्रमिक किसानहरूलाई जमिनको वास्तविक मालिक बनाउने सवालमा निरन्तर जागरण अभियान र सङ्घर्ष गर्दै आएको छ र यो देशमा २००७ साल वरपरबाट उठ्दै आएको क्रान्तिकारी भूमिसुधारको नारालाई यसले निरन्तर जोड दिँदै आएको छ । अहिले पनि […]

शान्तिसम्झौता र राजनीतिक दिशा : एकराज भण्डारी

२०६३ साल मङ्सिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भएको आज १० वर्ष पूरा भएको छ । संविधान जारी गरिएको एक वर्ष पूरा भएको छ तर यसको कार्यान्वयनका बारेमा थुप्रै विचारहरू आइरहेका छन् । संविधान घोषणा गर्ने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका नेता–कार्यकर्ताहरू सबैले औपचारिक वा अनौपचारिक रूपमा […]

विपन्न वर्ग, शान्ति र खाद्य सम्प्रभुता : धर्मेन्द्र बास्तोला

धर्मेन्द्र बास्तोला (कन्चन) स्थाइ समिति सदस्य तथा विदेश विभाग ईन्चार्ज विपन्न वर्गका सन्दर्भमाअहिलेको नेपाल आफैँमा एउटा विपन्न वर्गहरूको देश हो । सन् १८१६ को सुगौली सन्धिभन्दा अगाडि यो देश समकालीन विश्वका सम्पन्न राष्ट्रमध्ये पथ्र्यो । त्यस समयको नेपालको आर्थिक उन्नतिको प्रभाव भारत र चीन दुवै देशमा परेको थियो । नेपालमा उत्पादित सामान दुवै देशमा पुगेको […]

वैज्ञानिक समाजवादको प्रधान सर्त, पैत्रिक सम्पत्तिको उन्मूलन : धर्मेन्द्र बास्तोला

पैत्रिक सम्पत्तिमा सम्पूर्ण रूपले दाबी परित्याग गर्ने, पैत्रिक सम्पत्तिका आधारमा छोराछोरी तथा भाइभतिजामा हस्तान्तरित हुने सम्पत्ति आर्जन नगर्ने, जीवनका सम्पूर्ण क्षमता र अवसरहरूलाई पैत्रिक सम्पत्तिका आधारमा हस्तान्तरित हुने सम्पत्ति आर्जनको काममा कहिल्यै दुरुपयोग नगर्ने उद्घोष गरेपछि र देश तथा विश्वमा पैत्रिक सम्पत्तिको समूल उन्मूलन गर्ने वैज्ञानिक समाजवाद अथवा समतामूलक समाज निर्माण गर्ने अभियानमा लागेको मेरो […]

स्थानीय निकाय पुनर्संरचनाका सन्दर्भमा नेकपा (माओवादी)को धारणा

संसद्वादी दलहरूले केही समयदेखि स्थानीय निकायको पुनर्संरचना गर्ने भनेर प्रचार गरिरहेका छन् । पञ्चायतकालको इलाकालाई नै आधार बनाएर गाउँपालिका बनाउने भनिरहेका छन् । यसो गर्दा ५ गाविसबराबर एक गाउँपालिका हुन्छ । यसले नागरिकहरूबीच अनेक बहस जन्माएको छ । हाम्रा पार्टीका नेता र कार्यकर्तालाई पनि जनताले यसबारेको धारणा सोधिरहेका छन् । हाम्रो धारणा के छ त […]

द्वन्द्वात्मक भौतिकवाद र एकीकृत जनक्रान्ति : धर्मेन्द्र बास्तोला

द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक मान्यता स्थापित भयो । माक्र्सले पुँजीवादको विकाससँगै उदीयमान अर्थशास्त्रीहरूका विचारहरूलाई पनित्यही तरिकाले संश्लेषण गर्नुभयो । युरोपमा भएका औद्योगिक क्रान्तिको साथमा वितरणको समस्या गम्भीर बहस बनेको थियो । त्यही क्रममा माल्थसले जनसङ्ख्याको सिद्धान्त प्रतिपादन गरे र डेभिड रिकार्डो जस्ता अर्थशास्त्रीले अतिरिक्त मूल्यको पैदा हुने र त्यसको वितरणको समस्या समाधान गर्नुपर्ने आवश्यकतालाई जोड दिए […]