नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनको जनतामारा हर्कत, सरकार मौन

काठमाडौं: साउन २५, बिश्व बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मुल्य बृद्धी भए सङ्गै नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनले मुल्य बृद्धी गर्नका लागी आजबाट पेट्रोलियम पदार्थको बिक्रिवितरण गर्ने भएको छ । ढुवानी परिमाण क्षती हुँदा आर्थिक भार परेको कारण देखाउदै आफूलाई परेको आर्थिक भार सरकारले निर्तुपर्ने माग राखेको छ । नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनले मुल्य बृद्धी […]

नेपालमा भूमी समस्या : अनिल शर्मा

अनिल शर्मा (विरही) नेकपा (माओवादी) पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग ईन्चार्ज राणा शासनकालसम्म सम्पूर्ण जमिन राज्यको स्वामित्वमा हुन्थ्यो । राज्य तथा दरबारले कर्मचारी, सेना, प्रहरी, मन्दिर वा अन्य इच्छाएका व्यक्ति र संस्थाहरूलाई ‘हुकुम प्रमाङ्गी’ गरी प्रदान गरिन्थ्यो जमिन हस्तान्तरण पर्ती, चौर, बन वा आवादविहीन मात्र हुँदैनथ्यो । आवाद भैरहेको जमिन पनि जोताहासँग सरोकारसम्म नराखी […]

संयुक्त ट्रेड युनियन संघर्ष समितिको सरकारलाइ ज्ञापनपत्र

काठमाण्डौ कार्तिक १२ : संयुक्त ट्रेड युनियन संघर्ष समितिले बिहिवार श्रम तथा रोजगार मन्त्रालयलाइ ज्ञापनपत्र बुझाएको छ । ब्यवस्थापिका संसदले भाद्र १३ गते आर्थिक क्षेत्रसंग सम्बन्धित बिधेयकको दफा ४२ मा श्रमिकको ट्रेड युनियन अधिकारलाइ बन्देज गरेको , श्रमिकको त्याग र बलिदानलाइ अपमानित गर्ने दलाल नोकरशाही एबम् बहुराष्ट्रिय निगमको पक्षपोषण गर्नु सरकारको लाचारिपन भएको  त्यसले गर्दा […]

महाभ्रष्ट लोकमानको दबाबमा राष्ट्र बैंकले एनसेलको ८ अर्ब ८० करोड विदेश पठायो

कार्तिक १०, २०७३- अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको ८ अर्ब ८० करोड रुपैयाँ विदेश लैजान दिएको बारे कार्की निलम्बनमा परेको एक साता नबित्दै अख्तियारबाटै छानबिन सुरु भएको छ । संसदीय समितिको निर्देशन र विद्यमान ऐन कानुन छलेर एनसेलको लाभांश विदेश लैजान दिएको बारे आयोगको नयाँ टिमले मंगलबार सरोकारवाला सरकारी निकायहरूसित विवरण माग्दै […]

बढ्दो महङ्गी घट्दो आम्दानी : वार्षिक मुल्यवृद्घि करीब ४० देखि ५० प्रतिशत

 यसपटकको दसैंमा उपभोक्ताले चर्को मूल्यवृद्धिको मार खेपे। सरकार भने लाचार मुख दर्शक भएर रमिता हेरीरहेको छ ।झन् ठूला चाडपर्वमा त व्यवसायीहरुले कृत्रिम अभाव नै सिर्जना गरि मूल्य बढाउने कोसिस गर्दछन्  यसबर्ष पनि उपभोक्ताहरुले मंहगीको मार खेपिरहेको छन् । मुल्यवृद्घि करीब ३० प्रतिशतको हाराहारीमा छ । आर्थिक वृद्धिदर र महङ्गी दुईवटा सँगसँगै आउने विषय हुन् । आर्थिक […]

उत्पादक र उपभोक्ता मारमा बिचौलीयाको मालामाल सरकार निरीह

१९ असोज, काठमाडौं । भनिन्छ खुला अर्थतन्त्र माफिया हरुको पक्षपोषण गर्ने अर्थनिती हो। त्यसको जलन्त उदाहरण हो कृषकले उत्पादनको मुल्य नपाउनु र बिचौलीयाको मालामाल।  राजमार्गको छेउमा ढक र तराजु लिएर बस्ने संकलन केन्द्रका व्यापारीले किसान र ठूला व्यापारीको बीचमा क्षणिक मध्यस्थता गर्छन् । तर, सबैभन्दा बढी नाफा उनीहरू कमाउँछन् । किसानले महिनौँ लगाएर उत्पादन गरेको तरकारी […]

करोडौँको भ्रष्टाचार

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सोसल साइन्स बहाः’ नामक गैरसरकारी संस्थामा भएको करोडौँ रुपैयाँ अनियमितताको खुलासा गरेको छ ।   समाज कल्याण परिषद्का पदाधिकारी समेतको मिलेमतोमा सो संस्थाका पदाधिकारी र सदस्यले विदेशी दाताबाट नेपाली जनताको नाममा आएको करोडाँै रुपैयाँ भ्रष्टाचार गरेको आयोगले प्रकाशित विज्ञप्तिमा जनाएको छ । सोसल साइन्स बहाः र सोही संस्थासँग आबद्ध ‘एलायन्स फर […]

राष्ट्रघाती सम्झौंता कर्णाली र अरुण तेस्रोले लगानी जटाउन सकेनन्

  काठमाडौं भाद्र२१ गते,४१८० मेगावाट क्षमता भएको माथिल्लो कर्णाली र ९०० मेगावाटक्षमता भएको अरुण तेस्रो जल विद्युत् आयोजनाका निर्माण गर्ने भारतीय कम्पनीहरुले तोकिएको समयमा वित्तीय व्यवस्थापन (फाइनानसीयल क्लोजर ) गर्न असफल भएका छन । ताकिएको समयमा लगानी जुटाउन नसकेपछि माथिल्लो कर्णाली र अरुण तेस्रोका प्रवद्र्धक क्रमश ःजिएमआर र सतलज जलजिवधुत निगमले वित्तीय व्यवस्थापनका लागि थप १ […]

ब्रम्हलुट गरी पुँजी पलायन गर्ने एनसेल

गुणराज लोहनीभूमिका  नेपालमा कार्यरत मोवाइल सेवाप्रदाय एनसेन संस्था अहिले विभिन्न कारणले चर्चामा छ । मलेसिया सरकारको सरकारी कोषबाट लगानी रहेको टेलिकम कम्पनी एक्जियटाले एनसेलको स्वामित्व ग्रहण गर्ने टेलियासोनेराको स्वामित्वमा रहेका विदेशि कम्पनीको पुरै सेयर खरिद गरेको छ । यसरी दुईवटा संस्था बिच किनबेच गर्दा राज्यलाई तिर्नु पर्ने लगभग ५३ अर्ब बराबरको कर नतिरेको तथ्य सार्वजनिक […]

दु्रतमार्गबाट चुनावी खर्च निकाल्ने मोदीको योजना : राजु कार्की

राजु कार्की दक्षिण मामिलाका एक जना जानकारले एक्कासी भने “काठमाडौं–निजगढ दु्रतमार्गको निर्माण कार्यबाट भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी खर्च उठाउने योजना छ । दु्रतमार्ग भारतले निर्माण गर्न उनी जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन् ।” उनले यसो भनि रहेका वेला प्रधानमन्त्रीका विशेष दुत बनेर भारत भ्रमण गएका सरकारको उप–प्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिको भारत […]