भारतबाट आयो सनसनीपुर्ण खबर, ५१ सुरक्षाकर्मिको कमान्डो बटालियन फोर्स गायब

भारतको उतर पूर्वमा परिचालन गरिएको ‘कमान्डो बटालियन फर रिसोलुट एक्सन’(कोब्रा) फोर्सका ५९ जवान सोमबार बेलुकादेखि गायब भएका छन् । कोब्रा फोर्स  भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको थियो । माओवादी दबाउने विशेष कमान्डो तालिमका लागि उनीहरूलाई जम्मु कश्मिरको श्रीनगरमा पाँच हप्ते तालिमका लागि पठाइएको थियो । तालिमपछि रेलबाट गया स्थित कोब्रा फोर्स क्याम्पका लागि पठाइएका उनीहरू बीच बाटोबाटै […]

सरकारलाई भाकपा (माओवादी)को थ्रेट, २००४ देखि उत्तराखण्डमा तालिम केन्द्र चलाएको खुलासा

काठमाडौं: माघ २६, पछिल्लो समय भारतीय माओवादीको प्रभाव पुरै भारत भरी तीव्र रुपमा फैलिने क्रममा छ । पूर्बी भारतमा माओवादीको विशेष प्रभाव रहेको भनिए पनि पछिल्ला दिनहरूमा भारतीय कम्युनिस्ट पार्टी माओवादी पश्चिम उत्तराखण्डमा पनि तीव्र रुपले अगाडि बढेको समाचारहरु आईरहेका छन् । भारतका विभिन्न प्रान्तमा विधान सभाको चुनाव (माओवादी) ले सक्रिय वहिष्कार अभियान चलाइरहेको छ । […]

ओबामा लङ्गोडो हाँस भएको रुसको दाबी

काठमाडौँ:  पुस १५, ओबामा प्रशाासनले अमेरिकास्थित रुसी कुटनीतिज्ञलाई देश निकाला गरेपछि रुसको परराष्ट्र मन्त्रालयले कडा प्रतिक्रिया दिदै बाराक ओबामालाई लङ्गडो हाँस भएको बताएको छ । ओबामाको पछिल्लो कदम उसकोलागि घातक हुने रुसी अधिकारीहरुले चेतावनी दिएका छन् । यसैबीच बेलायतस्थित रुसको दूतावासले सामाजिका सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ओबामालाई ‘लेम डक’ भनेको छ । वाशिङ्टनस्थित दूतावास र सान […]

आतङ्कवादले चुनौति दिँदै चीनलाई, कम्युनिस्ट पार्टी कार्यलयमै हमला ५ जनाको मृत्यु

बेइजिङ: पुस १४, विश्व कै सबभन्दा ठूलो पार्टी कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला भएको छ । सो कार्यलय चीनको सेन्ज्याङ प्रान्तमा रहेको चिनिया संचार माध्यमहरुले बताएका छन् । त्यस्तै चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् । काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए । उक्त विस्फोटमा […]

अमेरिकाले स्लामिक स्टेटलाई सहयोग गरेको रुस र टर्कीको आरोप

काठमाडौं: पुस १३, टर्की र रुसले स्लामिक अतिवादी समुह स्लामिक स्टेट अफ ईराक एण्ड लाभाण्ड (आईएस आईएल) लाई अमेरीकाले सहयोग गरेको आरोप लगाएका छन् । टर्कीका राष्ट्रपति रिसेप टायेप एर्दोगानले भनेका छन् । हामीसंग अमेरीकाले आईएस आईएल र कुर्द समुहलाई सहयोग गरेको प्रशस्त प्रमाणहरु छन् । तर युएस स्टेट डिपाटमेण्टका प्रबक्ता मार्क टोनेरले सो आरोप हासो […]

बम बिस्फोटमा परि २६ जनाको मृत्यू २९ बढी घाइृते

काठमाडौ: मंसिर २६, इजिप्टको राजधानी कायरोमा  गिर्जाघर नजिकै भएको बम विष्फोट हुँदा कम्तिमा २६ जना मारिए हुँका छन् । सो घटना पछि ईजिप्टका  राष्ट्रपति सिसीले तीनदिने राष्ट्रिय शोक घोषणा गरेका छन्। आक्रमणलाई जघन्य अपराध भन्दै दोषीलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आक्रमणमा परि तीस जना भन्दा बढि घाइते भएका छन्। शनिबारको प्रार्थना समयमा मुख्य […]

कोलम्बियाको शान्ति सम्झौतको औचित्य के ?

 माइकल डी. येट्स पुँजीवादको स्थानमा एउटा जनतान्त्रिक र समतावादी उत्पादन प्रणालीको स्थापना गुर्नछ भने त्यहाँ आधारभूत रूपमा के प्रश्न उठ्छ भने पुँजीवादबाट त्यसप्रकारको नयाँ उत्पादन र वितरण प्रणालीमा सङ्क्रमण कुन प्रकारले हुन्छ ? पुँजीवादी अर्थव्यवस्थाभित्र वैकल्पिक अर्थव्यवस्था निर्माण गर्दै गएर त्यसको दबाबमा पुँजीवादलाई कमजोर बनाउँदै लगेर त्यसलाई निषेध गर्न सम्भव छ ? मजदुर वर्गमा आधारित […]

क्यास्ट्रोको निधन पछि माओवादीद्धारा गहिरो सम्वेदना प्रकट

काठमाडौंः मंसिर १२, नेकपा (माओवादी) अन्तर्राष्ट्रिय विभागले क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको निधन पछि गहिरो सम्वेदना प्रकट गरेको छ । प्रेश वक्तव्य सहित नेपालीमा अनुवाद क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको २५ नोवेम्बर २०१६ मा ९० बर्षको उमेरमा मृत्यु भएको छ । जसले आफ्नो जीवन भरी अन्तर्राष्ट्रिय आन्दोलनको शिर उचो पार्ने काम पार्ने गरे । […]

रहेनन् क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो

काठमाण्डौंः मंसिर ११, महान क्युवाली क्रान्तिका नायक एवम् कम्युनिस्ट आन्दोलनका धरोहर फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको क्युवाली राष्ट्रपति रावल क्यास्ट्रोले बताएका छन् । फिडेल क्यास्ट्रो जो आफ्नो जीवनभरी विश्व साम्राज्यवादसंग कहिलै शिर झुकाएनन् । जसले अमेरिकी साम्राज्यवादको नाक मुनी बसेर ५० बर्षसम्म अमेरिकी नाका बन्दीको सामना गरे तर कहिलै आत्मसर्मपण गरेनन् । उनको […]

ईराकमा बम बिष्फोट कम्तिमा १०० जना बढीको मृत्यु एक दर्जन घाईते

काठमाण्डौ : मंसिर १० इराकको राजधानी बगदातको दक्षिण शहरको हिल्ला स्थित पेट्रल पम्पको स्टेसनमा आइ एस आइ एल ले ट्रक बमबिस्फोट गराउँदा कम्तिमा १०० जना सिया प्राथनार्थीको मृत्यु भएको र एक दर्जनबढी घाइते भएका अलजजीराले बताएको छ । सो घटना बिहीवार घटाइएको बताइउको छ । बिस्फोट लगत्तै ८० जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले वताएका […]