चीनले गरेको शैन्य परेडले दिएको सन्देश

काठमाडौँ: साउन १६, जनमुक्ति सेनाको ९० औं वार्षिकोत्सवको अवसरमा चीनले गरेको सैन्य परेड प्रर्दशनले बिश्वलाई तरङ्गित पारेको छ । १२ हजार सेना सहभागी रहेको सो प्रदर्शनमा सयौंको संख्यामा ठूला ठूला हतियारहरु समेत प्रदर्शन गरिएको थियो । सो प्रदर्शनमा चिनियाँ राष्टपति एवं चिकपाका महासचिव तथा चिनियाँ जनमुक्ति सेनाको सेन्टल मिलेटरी कमिशनका अध्यक्ष सि जिन पिङको उपस्थितिमा […]

अमेरिकी कुटनीतिज्ञलाई आफ्नो देशबाट लखेट्दै रुस

काठमाडौँ: साउन १६, अमेरिकी कुटनीतिज्ञहरुलाई रुसले आफ्नो देशबाट लखेट्ने भएको छ । केही दिन अघि राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकी संसदको तल्लो हाउस सिनेटले रुस बिरुद्ध नाका बन्दीको प्रस्ताव पारित गरे पछि रुस अमेरिका सम्बन्ध पेचिलो बन्दै गएको छ । रुसका राष्ट्रपति पुटिनले सेप्टेम्बर १ देखि आफ्नो देशमा अमेरिकी कुटनितिज्ञहरुलाई कुनै क्रियाकलाप गर्न […]

ट्रम्पको बिरुद्ध अमेरिकी तल्लो प्रतिनिधि सभा, जटिल बन्दै रुस अमेरिका सम्बन्ध

अमेरीकी संसदको तल्लो प्रतिनिधीसभा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा उत्रिएको छ । हालै भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरी प्रभावपार्न खोजेको भन्दै अमेरीकी संसदको तल्लो प्रतिनिधीसभाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने नयाँ प्रस्ताव पारित गरेको छ । प्रस्तावमा रुस, इरान र उत्तरकोरियामाथि थप आर्थिक प्रतिवन्ध लगाउने विषय पनि रहेको छ । प्रतिनिधि सभामा मतदान हुँदा […]

आक्रमक बन्दै माओवादी, न्यु पिपुल्स आर्मीको आक्रमणमा परि १६ जना सरकारी सेनाको मृत्यु

काठमाडौं: साउन १०, न्यु पिपुल्स आर्मीले सरकारी सेनामाथि भीषण आक्रमण गरेको छ । जुलाई १६ मा माओवादी सेना न्यु पिपुल्स आर्मीका जेबोन्गा पेनिनस्ला रिजनल अपरेशन कमाण्डको एम्बुसमा परेर १६ जना सरकारी सेनाको मृत्यु भएको  छ । भने १० जना घाइते भएका अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । माओवादी र सरकारी सेनाबीच भएको दोहोरो फाइरिङमा माओवादी […]

११ राज्य भाकपा माओवादीको नियन्त्रणमा भारतीय कानुन लाद्नेहरू निरीह

“जयपुर सहरमा भएको विष्फोटमा परेर ४ जना सिपाहीको मृत्यु”, “अज्ञात व्यक्तिहरूसितको भिडन्तमा गोली लागेर थुप्रै सिपाहीको मृत्यु”, “केही सशस्त्र व्यक्तिसितको मुठभेडमा आसाममा केही सिपाही घाइते”। भारतमा भएका यस्ता घटनाहरूबारे तपाईँहरू कहिल्यै सुन्न पाउनु हुन्न, किन भने भारत सरकारले सङ्घर्षसित गाँसिएका समाचार जहिल्यै पनि लुकाउने प्रयास गर्छ र राष्ट्रको ध्यान अन्यत्र मोड्न एउटा न एउटा बहाना […]

चर्किदै साउथ चाइना सि विवाद, चीनको नियन्त्रणमा अमेरिकी युद्ध विमान

काठमाडौं : दक्षिण चीन सागर क्षेत्रमा अमेरिकी युद्धपोत पुगेपछि चीनले साे युद्ध पाेतलाई आफ्नो नियन्त्रणमा लिएको छ । विवादीत टापुभन्दा २२ किलोमिटर नजिक दक्षिण चीन सागरमा युएसएस स्टेम नामक युद्धपोत पुगेपछि त्यसलाई नियन्त्रणमा लिएको हो । उक्त विषयलाई लिएरर कडा प्रतिकृया दिदै चिनियाँ विदेश मन्त्रालयले यो चीनको सार्वभौमिकताको उलंघन भएको भन्दै आपत्ति जनाएको छ । […]

भाकपा माओवादीको हमलामा परि १ जना शुरक्षा फौजको मृत्यु १० जना घाईते

काठमाडौँ: जेठ २३,भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अर्को सफल कारवाही गरेको छ । सो कारवाहीमा परि ओडिसा(आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’(एसओजी) का एकको मृत्यु भएको छ भने अरू १० जना मरणासन्न अवस्थामा रहेका जनमेल डटकमले जनाएको छ । गए राती माओवादीका विरुद्ध कम्बिङ अपरेसनबाट फर्केको दस्ता ओडिसाको कन्धामल जिल्लाको पोखरीबन्ध ठाउँमा एम्बुसमा […]

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को अर्को भीषण हमला

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अर्को भीषण हमला गरेको छ । पिपुल्स लिबरेसन गुरिल्ला आर्मिको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो(६०) का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ४८ घण्टामा तीनओटा भिडन्तहरू भएको बताईएको छ । घाइते र मृत्यु हुनेहरूको संख्या […]

उत्तर कोरियाको पक्षमा उभिए रुस र चीन, शैन्य कारबाही नगर्न अमेरिकालाइ चेतावनी

काठमाडौ: बैशाख १६, कोरिया प्रायद्धीपमा अमेरिकाले गरिरहेको उत्तेजनात्मक गतिबिधि रोक्नलाई रुस र चीन दुवैले तत्काल बन्द गर्न चेतावनी दिएका छन् । हिजो बसेको सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विशेष बैठकमा दुवै देशका प्रतिनिधिले अमेरिकाले चाल्ने गलत कदमको परिणाम भयानक हुने बताएका छन् । रुसी सहायक विदेशमन्त्री गेनी गिलेताव ले सयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका र उत्तर […]

भारतीय कम्युनिस्ट पार्टी माओवादीको एम्बुसमा परेर २४ सैनिकको मृत्यु, ६ घाइते

  काठमाडौँः वैशाख १२, भाकपा माओवादीले थापेको एम्बुसमा परी बियसएफका २६ जना सैनिकको घटनास्थमै मृत्यु ६ जना गम्भीर घाइते भएका छन् ।  भारतको छत्तीसगढ़ राज्यको सुकमा जिल्लाको दक्षिण बस्तर क्षेत्रमा बियसएफको ७४ बटालियन सोमबार गस्तीमा गएको बेला माओवादी सेनाले एम्बुस गरेका थिए । सोमबारको आक्रमणमा अन्य ६ जना घाइते भएको बिबिसीले जनाएका छन् । मारिनेहरु केन्द्रीय […]