चर्चित जनवादी कवि भोला बरालको माके परित्याग गर्ने निर्णय

काठमाडौँः चैत १४, नेपाली क्रान्तिको पक्षमा निरन्तर लढ्दै आएका जनवादी कवि तथा सिन्धुली जिल्लामा स्थापित माओवादी केन्द्रका नेता भोला बरालले सो पार्टी परित्याग गर्ने निर्णय गरेका छन् । प्रचण्ड र माओवादी केन्द्र भारतीय साम्राज्यवादको पिछलग्गुमा भएको कारणले आफुले सो पार्टीलाई परित्याग गर्न लागेको उनले जनगणतान्त्रिक अभियान संवाददातालाई बताएका छन् । तपाईले किन माओवादी केन्द्र छ परित्याग गर्न […]

भारतीय एस एस बि ज्यानमारा र बाख्रा चोर : रतन भण्डारी

सेन्ट्रल आम्र्ड पुलिस फोर्स (सीएपीएफअन्तर्गत ३ लाख ९ हजार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) २ लाख ५७ हजार बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ८९ हजार इण्डो (तिबटियन बोर्डर पुलिस फोर्स (आइटीबीपी) १ लाख ४३ हजार सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स (सीआइएसएफ) ८२ हजार सशस्त्र सीमा बल (एसएसबी) का साथै ७५ हजार रेल्वे प्रोटेक्सन फोर्स (आरपीएफ) १३ हजार […]

जनवादी गायकहरुलाई नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३ गते सम्मान गर्ने

काठमाडौँ : चैत ५, नेपाल कम्युनिस्ट पार्टीले जनवादी गायकहरुलाई सम्मान गर्ने भएको छ । हालै नुवाकोटमा सम्पन्न भएको सो पार्टीको केन्द्रीय समिति बैठकले जनवादी गायक खुशीराम पाख्रिन, जीवन शर्मा , जेबी टुहुरे, रायन र कवि पूर्ण विरामलाई सम्मान गर्ने निर्णय गरेको छ ।   महासचिव विप्लवले जनवादी गीतको माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई गाउँगाउँ र बस्तीबस्तीसम्म पुर्‍याएको […]

निर्वाचन बहिस्कार अभियान धादिङबाट शुरु

काठमाडौँ: चैत ३, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धादिङबाट स्थानिय निर्वाचन बहिस्कार अभियान शुरु गरेको छ । सो पार्टीले सिद्धलेक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेर शुरु गरेको हो । सरकारले स्थानीय तह पुनरसंरचना अन्तरगत गाउँपालिका,नगरपालिका व्युताए संगै नेपाल कम्युनिस्ट पार्टीले जनसत्ता ब्युताउन थालेको छ । सलाङको कमलावारीमा मंगलबार उद्घाटन गरिएको सिद्धलेक गाउँपालिकाको कार्यालय अवैज्ञानिक […]

भूकम्पपीडितको छाप्रामा डोजर

काठमाडौँः चैत्र २, मंगलबार सरकारले चुच्चेपाटीस्थित होटल हायातको खाली जग्गामा बसेका भूकम्पपीडितका छाप्रामा डोजर लगाएको छ । २०७२ सालको महाभूकम्पछि हजारौं नागरिकहरु घरबारविहीन भएर उक्त खाली जग्गामा छाप्रा बनाएर बसेका थिए । दरबारसँग नजिक मानिएकी अंगुरबाबा जोशी नामकी महिलाले सञ्चालन गरेको तारागाउँ विकास समिति नामको एनजिओले होटल हायातलाई लिजमा दिएको उक्त प्रयोजनहीन जमिनमा बसेका भूकम्पपीडितलाई […]

पुलिसको सुरक्षा लिएर बन्दको अबज्ञा गर्ने साझा यातायातमा आगजनी

काठमाडौं: २८ फागुन, नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बालाजुको बाइपासमा साझा यातायातको  बसमा आजगनी गरेका छन् । बन्दमा सधै नेपाल पुलिसको सुरक्षा लिएर बन्दको अबज्ञा गर्ने साझा यातायातको बस यस पटक भने बन्दकर्ताको निसानाबाट बच्न सकेन ।  शनिबार दिउँसो ४ ख ५६४८को बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाइएको छ । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ । […]

जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर सहित फेरी ८ जना पक्राउ

काठमाडौँ :फागुन २८, काठमाडौँको रत्नपार्कबाट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका अध्यक्ष रत्न मगर सहित जनालाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेहरुमा सोहि संगठनका केन्द्रीय सचिव दुर्गा अधिकारी, छेवाङ लामा,घनश्याम गौतम, भीम घिमिरे,नारायण थापा, प्रमेश्वर जोशी, प्रदीप फुँयाल रहेका छन् ।  भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा मच्चाएको हत्या आतंकको विरोध प्रदर्शन गरिरहेका उनीहरुलाई […]

भारतीय दुताबासलाई नेपाल बाट लखेटिन्छ : सन्तोष बुढा

काठमाडौ: फागुन २७, नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य सन्तोष बुढामगरले लैनचौरमा रहेको भारतीय दुताबासलाई लखेट्ने चेतावनी दिएका छन् । राजधानीमा शुक्रबार आयोजित विरोध कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । कंचनपुरमा नेपाली नागरिक गोविन्द गौतमको हत्यामा भारत र भारतीय सरकारले आफ्नो संग्लनता नभएको भन्ने गैरजिम्मेबारपूर्ण कार्य भएको उनले बताएका छन् । हामी भारत सरकार […]

रक्त पिपासु भारतको ज्यादती बिरुद्ध उत्रिदै नेकपा, फागुन २८ गते नेपाल बन्द

काठमाडौँ: फागुन २६,नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यहि फागुन २८ गते नेपाल बन्द गर्ने भएको छ । आज कञ्चनपुरको पुनर्वास आनन्दबजार नजिक स्थानीय बनाएको कलभर्ट भारतीय सीमा सुरक्षा बलसहितको टोलीले जबर्जस्त भत्काउन शुरुगरेपछि स्थानिय जनताले त्यस्तो अपराधिक क्रियाकलापको प्रतिकार गरेका थिए । सोही क्रममा बिहीबार बिहान नेपालीमाथि भारतीय रक्त पिपासु सिमा सुरक्षा […]

जाजरकोटमा बस दुर्घटना, १३ को मृत्यु ४१ घाइते

जाजरकोटः फागुन २६, जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ र ४१ जना घाइते भएका छन् । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको छ । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब […]