सम्पर्क मञ्चका केन्द्रीय सदस्य रायमाझी गिरफ्तार

काठमाडौं : मंसिर ५, प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकै गर्दा सुरक्षा चुनौती रहेको भन्दै प्रम देउवाको ठाडो निर्देशन चुनाव खारेजी अभियानमा सशक्त रुपमा अगाडी बढाएको नेकपाका नेताकार्यकर्ता पक्राउ तीव्र पारेको छ । यसैबिच नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति,नेपालका केन्द्रीय सदस्य एलके रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको छ । रायमाझीलाई काठमाडौंको मध्यबानेश्वरस्थित निवासमा […]

कारवाहीमा परे कोसी ब्युरो इञ्चार्ज नविन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कोशी ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ लाई कारवाही गरेको छ । पार्टी नीति विपरितका गतिविधि गरेको भन्दै कारवाही एक अनलाईनले जनाएको छ ।  ‘विगत केही समयदेखि पार्टीको काम जानुको साटो काठमाडौं र पूर्वका विभिन्‍न ठाउँहरुमा पार्टीविरुद्ध गतिविधि गरेका कारण कारवाही गरिएको हो’ जीवन्तले भने । पार्टीको केन्द्रीय सदस्य समेत रहेका नविनलाई […]

नेकपाका केन्द्रीय नेतासहित अन्य ११ रिहा

धनुषा :  चुनाव खारेजी अभियानको क्रममा केही दिन अघि धनुषाबाट पक्राउ गरिएका नेकपाका केन्द्रिय सदस्य देवनारायण साहसहित ११ राजबन्दी आइतबार अपरान्ह जनकपुरबाट रिहा भएका छन् । रिहा हुनेमा राजु कार्की लक्ष्मण पौडेल, पवन महत्तो, प्रमोद गिरी ,आदम कवारी,गौरी मण्डल र रामकुमार श्रेष्ठ रहेका छन् ।  साधारण तारेखमा छाडिएका उनीहरुलाई नेकपा,जनकपुर ब्युरोले अभिनन्दनसमेत गरेको छ । जनकपुर […]

पशुपति फुट्स आगनमा नेकपाले गर्यो जनकारवाही

नेपाल कम्युनिस्ट पार्टी निकट मजदुरहरुले पशुपती फुड्स प्रा. ली को कमल पोखरी स्थित होटल आँगनमाथि कार्वाही गरेका छन् । होटलमा कार्यरत मजदुरहरुलाई बिनाकारण निश्कासन गरेको, मजदुर संगठनमा आवद्ध दर्जनौं सदस्यहरुलाई जर्बजस्ती निश्कासन गरेको लगायत थुप्रै कारण देखाई विप्लव नेतृत्वको मजदुर संगठनले होटलमाथि कार्वाही गरेको बताएको छ । हाललाई सानो स्तरको कार्वाही गरिएको तर अझै संगठनलाई अटेर […]

भ्रष्ट चुडामणि शर्माको घरमा बम विस्फोट

काठमाडौं ः असोज २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारी प्रमाणित गरेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ । बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ । विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले […]

आफ्ना कार्यकर्ता विना शर्त नछोडे चर्को मूल्य चुकाउनु पर्ने नेता पौडेलको चेतावनी

काठमाडौं : असोज २, नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोले आफ्ना कार्यकर्ता गिरफ्तारीको विरुद्ध सरकारको भत्र्सना गरेको छ । आइतबार साँझ सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज सन्देशले वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्ता विनाशर्त नछोडे दलाल सरकारले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । वक्तव्यको पूर्णपाठ– नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको स्थानीय तहको चुनाव खारेजी अभियान […]

भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुताको माला

चितवन: असोज !, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनामाथि माथि कालोमोसो दलेका छन् । जनकारबाही तिब्र बनाएको बताउने विप्लव पार्टी कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुगांनामाथि कालोमोसो दलेका हुन् । आइतबार बिहान आफ्नै कार्यकक्षमा रहेका ढुंगानामाथि विप्लव कार्यकर्ताले मोविल खन्याएका हुन् । ढुंगानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको […]

ठूलो दल बलकासाथ थवाङ पुगेका प्रचण्ड यसरी विप्लव विरुद्ध खनिए

रोल्पाः भदौ ३१, हजारौँ शुरक्षाकर्मी र हवाईगस्तीका साथ रोल्पा थवाङ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव विरुद्ध खनिएका छन् । उनको रोल्पा भ्रमणको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्र थवाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीलाई अपहरण गरेको प्रशंगमा बोल्दै प्रचण्डले भने बीरबहादुर जीको अपहरण थवाङ अपहरण हो । जनताको नाममा यसरी […]

नेकपाका कार्यकर्तामाथि प्रहरीको व्यापक धरपकड

विरगञ्जः भदौ ३०, प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि अनाआवश्यक धरपकड बढाएको छ । सर्लाही, बागमती नगरपालिका शंकरपुर निवासी मोहन सहनीलाई सर्लाही प्रहरीले बुधबार राती २ बजे घरबाट बिना कारण गिरफ्तार गरेको छ । उनी नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । त्यस्तै सोही स्थानबाट स्थानीय कार्यकर्ता रामबहादुर खत्रीलाई पनि गिरफ्तार गरिएको छ […]

भ्रष्ट मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई जनपरिषदको कारवाही

काठमाडौंः भदौ २९, नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला नवलपरासी जनपरिषद्ले बिहीबार मालपोत अधिकृत खगेन्द्रराज घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वा नवलपरासीले जनाएको छ । कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् । सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता […]