पोखरामा राज्य आतङ्क

काठमाडौंः भदौ २७, नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारीलाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय राखिएको प्रहरीले जानकारी गराएको छ । खराको सस्तोबजारमा रहेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो त्यही बिषयलाई लिएर नेकपा कास्कीका ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले हिजो राती नै एक प्रेस विज्ञप्ति जारी गर्दै […]

कटानी बजार बुथकेन्द्रमा राती बम विष्फोट

रौतहटः भदौ २३, रौतहड जिल्लाको गुजरा नगरपालिको कटानी बजारस्थित महिरा बुथकेन्द्रमा बिहिबार राती बम विष्फोट भएको ई राते खबर डठकमले जनाएको छ । चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको नेकपा, रौतहटले राती ९ बजे बुथकेन्द्रमा आक्रमण गरेको सो अनलाईनले जनाएको छ । बुथकेन्द्रमा क्षती भएपनि बुथकेन्द्र आसपास कुनै मानवीय क्षती नभएको रौतहट प्रहरीले बताएको छ ।

एमाले मेयर उम्मेदवारको घरमा बम बिष्फोट, सत्तारुढ दलकै कार्यकर्ता संलग्न रहेको आशंका

लहानः भदौं २०, आगामी असोज २ गते हुन लागेको स्थानीय तहमा एमालेबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरमा बम बिष्फोट गराइएको छ । एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान ५ स्थित घरमा अज्ञात समुहले बम बिष्फोट गराएको हो । एमाले उम्मेदवार शाहको […]

देउबाको राष्ट्रघाती सम्झौता र कालो झण्डा प्रदर्शन

काठमाडौं: भदौ ११, नेपाल कम्यनिस्ट पार्टी निकट जनबर्गीय संगठनहरुले भारत भ्रमणबाट नेपाल फर्किरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा प्रदर्शन गरेका छन् । शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा राट्रियतालाई आँच पुर्याउने सहमति र सम्झौता गरेको कारण नेकपाले विरोध प्रदर्शन गरेकको नेकपा स्रोतले जनाएको छ । देउवाले भारत भ्रमणको बेला राष्ट्रियता र सार्वभौमीकता बिरुद्ध गएर आफ्नो स्वार्थ […]

मातृका यादवको ठाडो निर्देशनमा नेकपाका केन्द्रीय सदस्य पौडेल सहित ६ जना पक्राउ

काठमाडौं: भदौं २,  नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण राजनैतिक कार्यक्रम गरिरहेको बेला सो पार्टीका ६ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । मातृका यादवको ठाडो निर्देशनमा नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य देवनारायनण शाह, सो ब्युरो कार्यालय सचिव राजु कार्की, प्रेमप्रकाश ओली, लक्ष्मण पौडेल र आइडिएललाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको […]

राजनीतिक छलाङ मार्दै नेकपा

अम्बिका चन्द / चितवन, साउन २५ : स्थानीय निकायको चुनाव सशक्त ढङ्गले खारेज गरेको नेकपा अब भने आफ्नो आन्तरिक पङ्क्तिलाई वैचारिक रूपले सुदृढ गर्ने अभियानमा लागेको छ । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूमा वैचारिक ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यता राख्ने उक्त पार्टीले आफ्ना नेता–कार्यकर्ताहरूलाई राजनीतिक–वैचारिक अभियानमा सहभागी बनाउन लागेको हो । हालै राजधानीमा सम्पन्न पार्टी […]

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती

काठमाडौं: साउन ७, आज नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको जन्मजयन्ती हो । पुष्पलाल श्रेष्ठको जन्म विस १९८१ असार १५ गते रामेछापमा भएको थियो र भारतको नयाँ दिल्लीमा २०३५ श्रावण ७ गते आजकै दिन उहाँको देहान्त भएको थियो । २००६ सालमा पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र निरञ्जन गोविन्द बैद्यले नेकपाको स्थापना गरेका थिए […]

माफियाको कब्जामा काठमाडौँ

काठमाडौं: असार २१, बाहिरबाट हेर्दा नेपालमा विरोधी शासन, कानुनको राज, लोकतन्त्र, प्रेस स्वतन्त्रता सबैथोक छ । समाज सरल ढंगले चलिरहेझैँ लाग्छ तर गहिरिएर हेर्दा समाज व्यवस्थाको भित्री जीवन अर्कै छ । चिन्तन, शैली र व्यवहार अर्कै छ । औपचारिक अर्थमा कानुन, व्यवस्थामा एउटा छस वास्तविका जीवन अर्कै ढंगले चलिरहेको छ । ‘रेड एरिया’ को रात्री […]

कञ्चनपुरमा बुथ नजिक्कै शक्तिशाली बम बिस्फोट मतदाताको भागाभाग

महेन्द्रनगर: असार १४,  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको बजार क्षेत्रमै शक्तिशाली बम विष्फोट भएको छ। महेन्द्रनगर बजार नजिकैको भृकुटी उमावि मतदान स्थल नजिकै बम विष्फोट भएको बताईएको छ । बम बिस्फोट भएपछि मतदाताहरुको भागाभाग भएको थियो । मतदाताहरु मतदान केन्द्रमा लाईनमा रहेर मतदान गरिरहेकै वेला ५० मिटरको फरकमा राखिएको बम विष्फोट भएको बिभिन्न समाचार माध्यमहरुले जनाएका छन् । […]

प्रचण्डको चुनाबी सभामा बम भेटिएपछि भागदौड मच्चियो

काठमाडौं, असार १०ः माओवादी केन्द्रको चुनावी सभा स्थल नजिकै बम फेला परेपछि भागडौंड मच्चिएको छ । मोरङको पत्थरी नगरपालिकाको बजारमा भएको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो । बम फेला परेसँगै सेनाको बम डिस्पोजल टोली घटना स्थल तर्फ लागेको खबर छ । प्रचण्डको चुनावी सभालाई लक्षित गरेर सो बम राखे […]