सल्यानमा सबै नगरपालिका र गाउँपालिका नेपाल कम्युनिस्ट पार्टीको कब्जामा

सल्यानः बैशाख १२, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यान जिल्लाका नगरपालिका तथा गाउँपालिका सबै कब्जा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले ३ नगरपालिका र ७ गाउँपालिकाका बोर्ड हटाएको बताईएको छ । नेकपाले विभिन्न स्थानमा गरेको शान्तिपूर्ण कार्यक्रममा सरकारले हस्तक्षेप गरेको बदलामा स्थानीय तहका कार्यालयका बोर्डहरु हटाइएर कब्जा गरिएको नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला इन्जार्ज डिल्लीराज […]

नेकपाको शान्तिपूर्ण स्थानीय चुनाव खारेजी अभियान कार्यक्रम बिथोल्यो प्रहरीले

काठमाडौँः वैशाख ३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको सतुङगलमा आयोजना गरेको शान्तिपूर्ण स्थानीय चुनाव खारेजी अभियान कार्यक्रम प्रहरीले बिथोलेको छ । गणतन्त्र ल्याउन दश वर्ष जनयुद्ध लडेको पार्टीको नेतृत्व प्रचण्डको नेतृत्वमा बनेको सरकारले नै जनयुद्ध लडेका सहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्न नदिने काम गणतन्त्र र लोकतन्त्रको खिल्ली उडाउने […]

नेपाल कम्युनिस्ट पार्टीमा (क्रान्तिकारी माओवादी) धनकुटा धुर्बिकृत, बिज्ञप्ति सहित

धनकुटा: चैत्र २३, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) धनकुटा जिल्ला नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा धु्रबिकृत भएको छ । नेपाल कम्युनिस्ट पार्टीका धनकुटा जिल्ला ईञ्चार्ज आकाश शर्मा र क्रान्तिकारी माओवादीका लिम्बुवान राज्य समिति सदस्य राजेन्द्र बस्नेतले दुई पार्टी बिचमा ध्रुबिकरण भएको भन्दै संयुक्त बिज्ञप्तिमा जारी गरेका छन् । त्यस्तै […]

एक दर्जनबढी पुर्व जनमुक्ति सेना नँया शक्ति छाडि नेकपामा प्रबेश

काठमाडौ: चैत २२, नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गर्नेहरुको लहर देशैभरि चलेको छ । त्यही क्रममा आज सङ्खुवा सभा जिल्लामा नयाँ शक्ति पार्टी परित्याग गरि एक दर्जनबढी पुर्व जनमुक्ति सेना नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । उनीहरु १० बर्षे जनयुद्धको बेला जनमुक्ति सेनामा कार्यरत थिए । प्रबेश गर्नेहरुमा नँया शक्ति नेपाल जिल्ला सचिवालय सदस्य भरत […]

प्रचण्डको महाधिवेशनमा सहभागीका हातहातमा रक्सीका बोतल हुन्थे, थबाङमा सहभागीका हातहातमा पुस्तक देखिन्थे

तत्कालीन नेकपा (माओवादी) को थबाङ आठौँ महाधिवेशन चिन्तन र संस्कृति दुवै दृष्टिले भिन्न प्रकारको देखिन्छ । साम्राज्यवादले बन्दुक र आतङ्कको आडमा सत्ता टिकाइरहेको कसैबाट लुकेको छैन । तर उसले बाइबल र शान्तिको नारा लगाउने गर्छ । उसले सारा सम्पत्ति र प्रविधि सेनामा खन्याउने गरेको छ । पुँजीवादले प्रविधिको विकास मानव आवश्यकताका लागि नभएर फौजलाई बलियो […]

चर्चित जनवादी कवि भोला बरालको माके परित्याग गर्ने निर्णय

काठमाडौँः चैत १४, नेपाली क्रान्तिको पक्षमा निरन्तर लढ्दै आएका जनवादी कवि तथा सिन्धुली जिल्लामा स्थापित माओवादी केन्द्रका नेता भोला बरालले सो पार्टी परित्याग गर्ने निर्णय गरेका छन् । प्रचण्ड र माओवादी केन्द्र भारतीय साम्राज्यवादको पिछलग्गुमा भएको कारणले आफुले सो पार्टीलाई परित्याग गर्न लागेको उनले जनगणतान्त्रिक अभियान संवाददातालाई बताएका छन् । तपाईले किन माओवादी केन्द्र छ परित्याग गर्न […]

निर्वाचन बहिस्कार अभियान धादिङबाट शुरु

काठमाडौँ: चैत ३, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धादिङबाट स्थानिय निर्वाचन बहिस्कार अभियान शुरु गरेको छ । सो पार्टीले सिद्धलेक गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेर शुरु गरेको हो । सरकारले स्थानीय तह पुनरसंरचना अन्तरगत गाउँपालिका,नगरपालिका व्युताए संगै नेपाल कम्युनिस्ट पार्टीले जनसत्ता ब्युताउन थालेको छ । सलाङको कमलावारीमा मंगलबार उद्घाटन गरिएको सिद्धलेक गाउँपालिकाको कार्यालय अवैज्ञानिक […]

जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्षमा रत्न मगर निर्वाचित

काठमाडौं: माघ २३, नेकपा (माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । सो राष्ट्रिय भेलाले रत्न मगरको नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । भेलाले बरिष्ट उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा उमा गुरुङ र उद्धब पौडेल, महासचिवमा हिरा शाही, सचिवमा पूर्ण श्रेष्ठ र दुर्गा अधिकारी रहेका […]

काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन भब्यरुपले सम्पन्न

काठमाडौं: माघ ५, नेकपा (माओवादी) काठमाडौंको ११ औ जिल्ला सम्मेलनको उद्घाटन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा (माओवादी) स्थाई समिति सदस्य तथा मध्य कमाण्ड ईन्चार्ज सन्तोष बुढा मगर रहेका थिए । त्यस्तै अन्य अतिथीहरुमा भक्तपुर जिल्ला सेक्रेटरी आजाद, ललितपुर जिल्ला सेक्रेटरी जगत, काठमाडौं जिल्ला सेक्रेटरी माईला लामा, जबस ईन्चार्ज मोहन कार्की, अखिल नेपाल […]

बलियो बन्दै माओवादी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माओवादीमा ध्रुवीकृत

झापाः माघ २, माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर अधिकारी नेकपा माओवादी केन्द्र परित्याग गरी नेतत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओवादी)मा प्रवेश गरेका छन् । प्रचण्डले जनतालाई धोका दिएका कारण देशमा गम्भीर संकट आइपरेकोे बताएका छन् । जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न माओवादीले मात्र सम्भव भएकाले नेकपा(माओवादी)मा प्रवेश गरेको बताएका छन् ।जनयुद्धबाट प्राप्त जनताका उपलब्धिहरु प्रतिक्रियावादीहरुले […]