मेरो अनुभुतिमा थबाङ थात्रा : झनक श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २२ औं जनयुद्धको अवसरमा ८ औं महाधिवेशनको उद्घाटन सत्र काठमाडौँको मुटु खुलामञ्चमा गरेको थियो । बन्द सत्रको लागी थवाङ जानुपर्ने थियो । सो कम्युन बस्तीमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नै लगानीमा बनाएको सहिद स्मृति भवनमा पार्टीको महाधिवेशनको बन्दसत्र सम्पन्न गर्ने पार्टीको पुर्वनिर्धारित योजना थियो । त्यहाँ जानको लागी फागुन २ गते […]

जनताको अधिकार खोस्ने ब्वासाहरु : नकुल चौलागाईं

लेखक स्थाई घर काभ्रे कोसी पारी गोठपानी ८ सुन्दर गाउँ सुगुरे भई हाल काभ्रे काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको सचिव हुनुहुन्छ । शोषक बर्गले सिकाएको बाटो हैन यहाँ । सहिदले सिकाएको असल बाटो हिड्न सिक ।। हत्या हिंसा आनाकानीको नारा झिक्ने हैन यहाँ । शान्ति समृद्धी सुन्दर स्वाभिमान नेपालको नारा झिक ।। सहिदले सिकाएको स्वाभिमानलाई बुझ्न […]

चैत ५ को सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा : खेम थपलिया

चैत ५ अर्थात् सांस्कृतिक प्रतिरोध दिवस । प्रतिरोध, आक्रोश र प्रतिवद्धताको दिन । वर्गप्रेमद्वारा लछप्पै हुने र दुश्मनप्रति चरम घृणाको आगो ओकल्ने दिन । यसै पनि हामी यतिखेर एउटा आँधी–तुफानको पूर्वसन्ध्यामा छौँ । सशस्त्र द्वन्द्वलाई बिसाएर निःशस्त्र द्वन्द्वका माध्यमबाट समाज र राष्ट्रको आमूल परिवर्तन सम्भव हुन्छ भने क्रान्तिकारीहरू त्यसको पनि अधिकतम् उपयोग गर्न सिपालु हुन्छन् […]

बन्दुक समाउने हातहरु : नकुल चौलागाँइ

कमै उमेर भएपनि साहित्यमा रुचि राख्ने र निक्कै नै सम्भावना बोकेका लेखक नकुल चौलागाँइ बिषेश  गरी क्रान्तिकारी लेखनमा कलम चलाउनु हुन्छ । स्थाई घर काभ्रे कोसी पारी गोठपानी ८ सुन्दर गाउँ सुगुरे भई हाल काभ्रे काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको सचिव हुनुहुन्छ । यथास्थितिमा रहने छैन बन्दुक समाउने हातहरु । आफ्नै ज्यानको बलि दिन्छौ देशले रगत […]

प्रगतिवादी स्रष्टा अशोक सुबेदीका तीन पुस्तक लोकार्पण

काठमाडौं: माघ १६, नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य भरत बमले शनिबार सिर्जनानगरमा प्रगतिवादी लेखक तथा समालोचक अशोक सुबेदीका ३ वटा पुस्तक लोकार्पण गरेका छन् । माओवादी रामेछापको चौथो जिल्ला सम्मेलनका क्रममा उनले हितप्रसाद उपाध्याय लिखित चन्द्रवदन काव्य, लालबस्ती नियात्रासंग्रह र अशोक सुवेदीको रामप्रसादको सिसमहल कथासंग्रह लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै उनले यी सिर्जनाले नेपालको प्राथमिककालीन […]

जीवन र मृत्यु   : निभा शाह

जीवन र मृत्यु निभा शाह मलाई जीवन पनि मन पर्छ मलाई मृत्यु पनि मन पर्छ मृत्यु छ र त जीवन छ जीवन छ र त मृत्यु छ तर म दुबैका विरुद्ध लड्छु जीवन सुन्दर बनाउन मृत्युसँग लड्छु मृत्यु सुन्दर बनाउन जीवनसँग लड्छु म दुबैका विरुद्ध लड्छु र अविराम युद्ध लड्छु । (कवि निभा शाहको कविता […]

कासिदोरा अभियान तीव्र

काठमाडौँः पौष ७, ने.क.पा. (माओवादी) पूर्वी ताम्सालिङ ब्यूरोद्वारा सञ्चालित एकीकृत कासिदोरा अभियानअन्तर्गत् सामना सांस्कृतिक कार्यक्रम काभ्रे जिल्लाको बिभिन्न गाउँ बस्तीमा सञ्चालन भइरहेको छ । उक्त अभियान काभ्रेको पनौतीबाट शुरु भइ कामीडाँडाबाट डाँडापारी प्रवेश गरी डाँडापारीको बिकट गा.वि.स फलामेटार, साल्मेचाकल, डाँडागाँउ, गोकुले, घर्तीछाप, फोक्सिङटार, बुढाखानी, सिपाली चिलाउने हुँदै काभ्रेको नगरहरुमा संञ्चालन भै रहेको छ । उक्त […]

कलाकर्मी सङ्घको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँः मंसिर ३०, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नयाँ आङ्गिक सङ्गठन अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घको प्रथम राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले केशाङ लामा संयोजक रहेको २५ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । भेला उद्घाटन गर्दै महासङ्घका अध्यक्ष एवम् नेकपा (माओवादी) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले एकीकृत जनक्रान्तिमा जनवादी संस्कृतिकर्मीको भूमिका […]

नेकपा (माओवादी) निकट जनसांस्कृतिक महासङ्घको गण्डक ब्युरो गठन

पोखरा : नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चाको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, गण्डक ब्युरो गठन भएको छ । ब्युरोस्तरीय ७ सदस्यीय समितिमा संयोजक महासङ्घका केन्द्रीय सदस्य करुणा गाहा मगर हुनुहुन्छ भने सदस्यहरूमा फणिन्द्र अकिञ्चन, राम आले, दीपक, चीनकाजी रसाइली र काजी गुरुङ रहेका छन् । सोही अवसरमा जनसांस्कृतिक महासङ्घअन्तर्गत ११ सदस्यीय चुनु–शिल्पा सांस्कृतिक परिवारको पनि घोषणा […]

प्रचण्ड फगत कठपुतली हुन् : निभा शाह

काठमाडौंः मंसिर१६, नेकपा (माओवादी) निकट जनसांस्कृतिक महासङ्घ केन्द्रीय उपाध्यक्ष निभा शाहले नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको लौ आयो रातो खबर जनवादी गीति एल्बमको विमोचन कार्यक्रममा बोल्दै उनले प्रचण्ड फगत कठपुतली भएको बताएकी छिन् । त्यस्तै उनले अगाडी भनिन्, फे्रन्च विद्रोहका क्रान्तिकारीहरुले महल तोडे । क्रान्तिकारीहरु आफैँ कविता बनेका थिए । […]