प्रचण्ड फगत कठपुतली हुन् : निभा शाह

काठमाडौंः मंसिर१६, नेकपा (माओवादी) निकट जनसांस्कृतिक महासङ्घ केन्द्रीय उपाध्यक्ष निभा शाहले नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरन पुनको लौ आयो रातो खबर जनवादी गीति एल्बमको विमोचन कार्यक्रममा बोल्दै उनले प्रचण्ड फगत कठपुतली भएको बताएकी छिन् । त्यस्तै उनले अगाडी भनिन्, फे्रन्च विद्रोहका क्रान्तिकारीहरुले महल तोडे । क्रान्तिकारीहरु आफैँ कविता बनेका थिए । […]

क्रान्तिकारीको बाटो अर्को छ : सरोज न्यौपाने

  कानुन बिषयमा स्नातक सम्म अध्ययन गरेका प्रगतिवादी स्रष्टा दोलखा निवासी सरोज न्यौपाने लामो समय देखि क्रान्तिकारी आन्दोलनमा सक्रिय हुनुहून्छ । उहाँ कबिता र गजल जस्ता बिधामा दख्खल राख्नु हुन्छ । प्रस्तुत छ उहाँको गजल । बिचारत हिड्नु पर्ने बाटो अर्को छ ।क्रान्तिकारी कार्यभारको पाटो अर्को छ ।। निशेध हुन्छ यो बाटोमा , बूट बन्दुकको […]

रातो ब्यानरको वालबाट एक साहित्यिक यात्रा : सरोज न्यौपाने

  एलएल. वि प्रथम र द्धितिय वर्षमा करिव करिव दुई तीन पटक जति नजिकैबाट देखेको त्यो केटा, देख्दा खान्दानी लागेको थियो । कालो कालो वर्णको, गहुँगोरो देख्दा झट्ट हेर्दा निक्कै गम्भीर लाग्ने तर हँसिलो हँसिलो मान्छे । वोलचाल र गफगाफले पढेलेखेको लाग्ने, बाँकी थाहाँ थिएन । सेक्सन छुट्टयाएर व्यवस्थित गराईएपनि, तिन वर्षको अवधिभर सबैले एकैनास, […]

नेपाली भाषालाइ हिन्दीकरण गर्ने चलखेल : अनिल शर्मा

  अनिल शर्मा  नेकपा (माओवादी) का  पोलि व्यूरो सदस्य  केही समययता नेपाली भाषाको व्याकरणका विषयमा उठिरहेको बहस यसबेला उत्कर्षमा पुगेको छ । तत्कालिन शिक्षा मन्त्री दीनानाथ शर्माले आफूलाई झुक्याएर सहमती गराएको भन्दै आत्मालोचना गरेपछि विवाद झन् उत्कर्षमा पुगेको हो । त्यसक्रममा केही दिनयता काठमाडौंका नेपाली भाषा प्रेमीहरुले ‘नेपाली भाषा बचाऔं अभियानः २०७२’ घोषणा गरेका छन् […]

छिमेकी र कान्छो साउ : झनक श्रेष्ठ

छिमेकी र कान्छो साउ            झनक श्रेष्ठ  छिमेकीको नजर कणाली तिरकसैको नजर गुम्बा तिरदेश जलाइन्छ हाम्रोघर भत्काइन्छ हाम्रोभूमि उजाड बनाइन्छ हाम्रोसामुदायिकता खलवल्याइन्छ हाम्रोछिमेकीको हेराइ हिमाल तिरपरिश्चमाको हेराइ बाइबल घोकाउने तिर बारा, पर्सा र रौतहट सुकिरहेछ१०७२ साल सायद आज लुकिरहेछकिन भने २०१६ सालले प्रश्न गरिरहेछ८५७ क्युसेक पानी बराबर आज४०० क्युसेक मात्र कसरी […]

सहिद सिर्जना : प्रदीप दोङ ‘रक्तिम’

सहिद सिर्जना प्रदीप दोङ ‘रक्तिम’दोरम्बा हत्याकाण्डका सहिद सहिद हाम्रो आकाशको तारा आकाशका जूनै हुन्अँधेरी रातमा बाटो देखाउने उजेलो उनै हुन् अर्पियौ ज्यान मुक्तिको खातिर शोषित वर्गको ब्युँझायौ कति सुतेका मान्छे नेपाली धर्तीको जीवन र मुक्ति पाइन्छ कहाँ भनेर देखायौ                                 […]

हराएको छैन म : नारायण नेपाल

हराएको छैन म नारायण नेपाल यत्र तत्र छरीएका काँचका टुक्राहरु झैअलपत्र सपनाहरु लिएर समरका ति भग्नावषेशहरु माथि अर्को चिहान खन्ने अठोट सगैक्षितीज पारी उदाउदो तारा नियाल्दै छु महराएको छैन म बामे सर्दै छु । लाल वस्तीले जन्मएका गोमन सापहरुडस्दैछन् आज समरका सपनाहरुहाम्रो भर्सेलीमा आगो ताप्दै तर मार्न पल्केका पल्लो घरका काला बिरालोहरुको विगबिगी हुदा हिजो […]

आँधीजस्तै जीवनकथा

देवकला अधिकारी मानव जाति अस्तित्वको सङ्घर्षमा निरन्तर लागिरहेको छ । ‘जीवन हो कुनै पनि बेला धरापमा पर्न सक्छ’ गोन्जालोले भनेका थिए । त्यसैले जीवनलाई जसले आफ्नो वर्गको हित, अधिकारको रक्षा र प्राप्तिका लागि सङ्घर्ष गर्न सक्छ उसको मात्रै जीवन सार्थक हुन्छ । जीवनको मूल्यबोध त्यसरी मात्र हुन सक्छ । जीवन र मृत्युका परिभाषाहरू फरकफरक छन् […]

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् । पार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको […]

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]