नयाँ तरिकाले हुन्छ क्रान्ति : सन्तोष बुढा

  काठमाडौं । नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढाले अबको नेपाली क्रान्ति प्रचण्डले थाहा नपाउने विधिबाट हुने बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघले ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा बोल्दै बुढाले सो धारणा व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाले अहिले माओवादी पार्टीलाई फेरि जनयुद्धको […]

मानव तस्कर जोडी खोरमा

१४ भदौ, काठमाडौं । दिल्ली प्रहरीले मानव बेचविखनको आरोपमा एक दम्पत्ति र उनीहरुका छ सहयोगीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीया सारा र उनका ५० वर्षीय पति हुसेन रहेका छन् । हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ । उनीहरुले ५० […]

विप्लव माओवादीद्धारा गिरफ्तार कार्यकर्ता रिहा गर्न माग

काठमाडौं, १४ भाद्र: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी नुवाकोटले प्रहरी प्रशासनद्धारा यही भदौ ७ गते आफ्ना कार्यकर्ता श्याम विकलाई गिरफ्तार गरेकोमा घोर भत्र्सना गर्दै अविलम्ब रिहा गर्न माग गरेको छ । विप्लव माओवादी नुवाकोटका सेक्रेटरी नयनले सोमबार बेलुका एक प्रेस विज्ञेप्ती जारी गर्दै विनाशर्त रिहा गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । केही समयअघि […]

भिडन्तउन्मुख भारत र चीन

केशवप्रसाद भट्टराई मंगलवार, भदौ १४, २०७३ भिडन्तउन्मुख भारत र चीन ‘पहिलो विश्वयुद्धअघि बेलायत र जर्मनीबीचको आर्थिक सम्बन्ध सघन, सुदृढ र व्यापक थियो तर पनि दुई मुलुक एकअर्काविरुद्ध लडे । वर्तमानमा जापान र चीनबीचको सम्बन्ध प्रथम विश्वयुद्धअघिको बेलायत र जर्मनीको जस्तै हो’ भनेर जनवरी २०१४ मा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकको अवधिमा जापानी प्रधानमन्त्री सिन्जो आबेले […]

नक्सलवाददेखि माओवादसम्म : अनिल शर्मा  

  सन् १९२० मा भारतमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यतिबेला भारतीय युवा साम्यवादीहरू अफगानिस्तानको बाटो हुँदै पैदल तथा सडक मार्ग हुँदै सोभियत सङ्घ पुगेर त्यहीँ भाकपा स्थापना गरेका थिए । भारतीय साम्यवादी आन्दोलनको आलोकमा भारतमा अनेक वर्गसङ्घर्षहरू भए । त्यसमध्ये भारत हल्लाउने ‘तेलङ्गाना किसान विद्रोह’ ऐतिहासिक ठानिन्छ । तर कमरेड स्टालिनको अधिभूतवादी प्रभाव […]

माओवादी धाराहरु एक हुदै

जनगणतान्त्रिक अभियान डेस्क ,काठमाडौं , भाद्र १४ मङ्गलबार  जनयुद्धको  विकाससँगै तीव्र धु्रवीकरण भएको नेपाली कम्युनिस्ट आन्दोलन प्रचण्ड–बाबुरामको आत्मसमर्पण र दक्षिणायन भएपछि अनेकौँ समूह, उपसमूहमा विशृङ्खलित भएको थियो । २०७३ सालको आगमनसँगै नेपाली कम्युनिस्ट आन्दोलनको मुख्यतः माओवादी क्रान्तिकारी धारा एउटै नेतृत्व, कार्यदिशा र सङ्गठनमा डोलायमान हुन सुरु गरेको छ । त्यसो त नेकपा माओवादीका महासचिव विप्लवको भनाइ […]

हराएको छैन म : नारायण नेपाल

हराएको छैन म नारायण नेपाल यत्र तत्र छरीएका काँचका टुक्राहरु झैअलपत्र सपनाहरु लिएर समरका ति भग्नावषेशहरु माथि अर्को चिहान खन्ने अठोट सगैक्षितीज पारी उदाउदो तारा नियाल्दै छु महराएको छैन म बामे सर्दै छु । लाल वस्तीले जन्मएका गोमन सापहरुडस्दैछन् आज समरका सपनाहरुहाम्रो भर्सेलीमा आगो ताप्दै तर मार्न पल्केका पल्लो घरका काला बिरालोहरुको विगबिगी हुदा हिजो […]

मानव तस्करीमा नयाँ शक्ति

  काठमाडौं,सोमबार १३ सदाचार र शुद्धताको ढोल पिट्दै आएको नयाँ शक्ति पार्टीका शीर्ष नेताहरू पासाङ शेर्पा र युरोपेली युनियनको लगानीमा सञ्चालित जनजाति महासङ्घका उपाध्यक्ष डन्डु शेर्पा मानव तस्करीमा संलग्न भएको पुष्टि भएको छ । उनीहरूले सांस्कृतिक कार्यक्रम, भ्रमण, गोष्ठी आदि बहानामा विदेश लग्ने र उतै छोडेर आउने गर्दै आएका थिए । त्यसबापत चर्को रकम असुली […]

संवैधानिक सङ्कट निम्तिनेः महासचिव पोखरेल 

 जनगणतान्त्रिक अभियान डेस्क,साउन १३ गते काठमाडौं,जनताले निर्वाचित गरेको अधिकार सम्पन्न संविधान सभालाई देशी विदेशी प्रतिक्रियावादी शक्तिको निर्देशन अनुसार भङ्ग गरेर नेपाली सेनाको व्यारेक भित्र जनता माथि बन्दुक सोझ्याएर तथा कथित संविधान सभा २ निर्वाचनको नाटक गरियो परिणाम स्वरुप लगभग ४० प्रतिशत मत मात्र खसेपनि ८० प्रतिशत मत खसेको भनेर जनतामा भ्रम फैलाएको थियो । जुन […]

नेकपा (माओवादी) ले दोरमबा स्मृती दिवस मनायो

 जनगण्तान्न्त्रिक डेस्क ,भाद्र १३ सोमवार,२०६० साउन ३२ गते दाङको हापुरेमा तत्कालिन सरकार र माओवादीको बिचमा वार्ता भइरहेको बेला रामेछापको दोरम्वामा तत्कालिन शाहि नेपाली सेनाले निशस्त्र माओवादी नेता तथा कार्यकर्तालाइ गिरफ्तारी गरी २१ जनाको सामुहिक हत्या गरिएको थियो । सोही दिनकाो स्मृतीमा नेकपा माओवादी निकट रामेछाप—काठमाडौं जनगणतान्त्रिक समपर्क मञ्चको आयोजनामा काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा दोरम्वा चौथौं […]