उत्तरकोरियामा समाजवाद छैन : अनिल शर्मा

  तत्कालिन सोभियत संघ र चीनका विचमा जोसेफ स्टालिनको देहान्त पछि वैचारिक विवाद उत्कर्षमा पुगेको थियो । सन् ….मा सो बहस सार्वजनिक भयो । त्यसबेला विश्वमा १६ वटा देशहरुमा समाजवादी सत्ताहरु स्थापना भएका थिए । चीन र रुसका बिचमा महान् बहस Gread debate हुँदा सम्बन्धित देशहरुमा क्रान्ति सम्पन्न कसरी, कुन परिवेश र प्रव्रियाले भएको थियो, समाजवादी सत्ता कसरी स्थापना भएको थियो […]

जुट्दैछ एकीकृत जनक्रन्तिको लागि असोज १५ मा दोलखाली

काठमण्डौः असोज१४, ज्ञानकाजी तामाङ नेपालको कम्युनिस्ट आन्दोलनमा बिगत लामो समयदेखि योगदान दिदै आईरहेको दोलखाबासी कम्युनिस्ट आन्दोलनको लागि पुन एकजुट हुदैछ ।  पटक पटकको आन्दोलनमा धेरै जनाले बलिदान दिएपनि बिगतमा नेतृत्वा गर्ने नेताहरुले धोका दिएर जनताको शासन नआएको र सोहि आन्दोलनलाई माध्यम बनाएर केवल सत्तामा पूग्ने अनि जनताको मूद्धालाई भूलेर निरंकूश शासान चलाएरको कारण कम्युनिस्ट आन्दोलन […]

‘नो वर्क नो पे’ विरुद्ध विप्लव माओवादीले संघर्ष गर्ने

असोज १३, काठमाडौँ :अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले सरकारले सदनमा पेश गरेको प्रस्तावित ‘नो वर्क नो पे  र हायर एण्ड फायर’ श्रम ऐनविरुद्ध आन्दोलनकाे घोषणा गरेको छ । नेकपा (माओवादी) आबद्ध महासंघको केन्द्रीय समिति प्रथम पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन आयोजना गरेर सो जानकारी दिइएको हो । बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

महान चार्ड–पर्बलाइ लक्षित गरी भारी छुट दिदै

   १३ असोज, काठमाडौं :  नेपाल टेलिकमले यही असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ सम्म सय एमबीको डाटा पचास रुपैयाँ र २ सय ५० एमबीको डाटा सय रुपैयाँमा उलब्ध गराउने जनाएको हो। बिहीबार विज्ञप्ति  जारी गर्दै टेलिकमले  सय  एमबी डाटा अवधि ५ दिनसम्म तथा २५० एमबी डाटाअवधि १० दिनसम्म रहने जनाएको हो।  टेलिकमका […]

भारतको वर्ग चरित्र अर्धसामन्ती, अर्धऔपनिवेशिक छ : बरबर राव

  (विरसम नायकबरबर राव सांस्कृतिक टोलीका संस्थापक सदस्य, भारतीय माओवादी विचारक, तेलुगुभाषी कवि राव बौद्धिक भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण मान्छन् । सेप्टेम्बर २०१६ को समकालीन तीसरी दुनियाँबाट साभार तथा अनिल शर्माद्वारा अनुवाद गरी प्रकाशित गरिएको छ ।)१. वर्तमान हैदराबाद र वर्तमान तेलङ्गानाको विषयमा तपाईं के सोचिरहनुभएको छ ?तेलङ्गाना सरकार चन्द्रशेखर बाउछोराको सरकार हो । बाउचाहिँ […]

धादिङमा बस र्घटना, मृतकको संख्या १९ पुग्यो

    धादिङ । ११ असोज,  धादिङको उत्तरी क्षेत्रको गाविसमा मंगलबार भएको यात्रुबस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो । मंगलबार बिहान ७ बजेतिर धादिङबेसीबाट २७ […]

करोडौँको भ्रष्टाचार

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सोसल साइन्स बहाः’ नामक गैरसरकारी संस्थामा भएको करोडौँ रुपैयाँ अनियमितताको खुलासा गरेको छ ।   समाज कल्याण परिषद्का पदाधिकारी समेतको मिलेमतोमा सो संस्थाका पदाधिकारी र सदस्यले विदेशी दाताबाट नेपाली जनताको नाममा आएको करोडाँै रुपैयाँ भ्रष्टाचार गरेको आयोगले प्रकाशित विज्ञप्तिमा जनाएको छ । सोसल साइन्स बहाः र सोही संस्थासँग आबद्ध ‘एलायन्स फर […]

उत्तरसाम्राज्यवाद बिरुद्द समाजवादी कार्यदिशाको विकास अपरिहार्य=विप्लव

किन ढले समाजवादी सत्ता अब कसरी टिक्छ   भन्ने बारेमा नेकपा माओवादी विप्लवले पार्टी मुख पत्र जनक्रान्तिमा कार्यदिशा र समाजवादी सत्ताको विकास भन्ने लेख मार्फत बहस छेड्नु भएको छ लेख को केही अंश प्रकाशीत गरेका छौ   कार्यदिशा र समाजवादी सत्ताको विकास  १) भूमिका  ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप […]

पाकिस्तानलाई सुकाउने योजनामा भारत

असोज १०, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलस्रोत मन्त्रालयका अधिकारीहरु संग भेट–घाट गरेका छन् । भारतीय मिडीया अनुसार सन् १९६० मा भएको पाकिस्तान–भारत बिचको सिन्धु जल सम्झौता एक तर्फी रुपले तोड्ने बिषयमा छलफल गरेको बताएका छन् । सन् १९४८ मा भारत र पाकिस्तान बिच तिक्तता बढेपछि भारतले सिन्धु नदीको पानी बन्द गरेको थियो । बिगत […]

जंगलमा भेटिए ५ सय ९० राउण्ड गोली

असोज १० ,जाजरकोट जिल्लाको भेरीमालिका नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा अत्याधुनिक हतियारका गोली भेटिएको प्रहरीले जनाएको छ । जंगलमा छरेको अवस्थामा रहेको गोली प्रहरीले सोमवार संकलन गरेको हो ।स्थानीय स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारिएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।जंगलको भीरमा छरिएर रहेको अवस्थामा इन्सास राइफल लगायतका अन्य अत्याधुनिक […]