गजल प्रगति र परिवर्तनको माध्यम’

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का नेता एवं कार्यालय सदस्य मणि थापाले सबै माओवादीहरु एक भएको नेपाली जताको चाहना भएको र एकतामा नआउने कालान्तरमा गएर अस्तित्वहीन हुने पक्क भएको बताएका छन् । राजधानीको संवाद डबलीमा नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले आयोजना गरेको साहित्यिक श्रष्टा नारायण नेपालको ‘विद्रोही मनहरु’ नामक गजल संग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका […]

जनप्रगतिशील समाज जापानको अधिवेशन सम्पन्न

  असोज १०, जापान । विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) को भात्री संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ । समाजको अधिवेशनले दिनेश शाहीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो । त्यस्तै गरी कार्यसमितिको उपाध्यक्षमा सरु अधिकारी, सुरेन्द्र डिसी, भानु अर्याल र दुर्गा खड्का चयन भएका छन् भने महासचिवमा निरन्जन […]

पूर्वगृहमन्त्री घिमिरे त्रिशुलीमा बेपत्ता तीन जनाको शव भेटियो

  पूर्वमुख्यसचिव तथा खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री  रहेका माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेको छ भने तीन जनाको मृत्यु भएको छ।   पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले वताए।   सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको […]

विवादित जग्गामा विप्लव माओवादीको झन्डा

भक्तपुर : असोज ९ , भक्तपुरको कटुन्जे ३ थापाटोल सिरुफाँटमा रहेको विमला घिमिरेको विवादित जग्गामा माओवादीको झन्डा गाडिएको छ । करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन आना दुई पैसा दुई दाम क्षेत्रफलको उक्त जग्गासम्बन्धी मुद्दा नेकपा (माओवादी) को केन्द्रीय न्याय विभागमा परेको थियो । करुणा–देवलाल समूहले पाँच लाखको घरायसी लेनदेनमा जबर्जस्ती धाकधम्की दिएर विमलालाई […]

के गर्दैछन् विप्लव माओवादीका नेताहरु जापानमा

   ८ असोज, जापान।जनप्रगतिशील समाज जापानको दोस्रो अधिवेशनमा सहभागी हुन जापान आईपुगेका नेकपा (माओवादी) का नेता स्थायी समिति सदस्य तथा प्रवक्ता खड्क विश्वकर्मा, स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला र नेपालीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट पढाई, व्यवसाय, पत्रकारिता पेशा लगायतमा जापान आएका नेपाली यूवाहरुले माओवादी नेताहरुलाई अनगिन्ति प्रश्नहरु सोधेका […]

नुवाकोट–काठमाडौं भेला सम्पन्न

काठमाडौं ः असोज , ८ नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी) का स्थाई समिति सदस्य सन्तोस बुढा मगर, पोलिट व्युरो सदस्य अनिल शर्मा त्यस्तै अतिथीमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष रत्न मगर, केन्द्रीय सचिव सुरेश अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा […]

कुख्यात बाल यौनदुराचारी अमेरिकी नागरिक कुम्बस पक्राउ

   नवराज मैनाली अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस पछिल्लो दुई वर्षमा ६ पटक नेपाल आए । पटक–पटक नेपाल आउनुको उनको उद्देश्य नेपालका रमणीय स्थल घुम्नु होइन, उनी काठमाडौंको ठमेलकै होटेलमा रमाउनुका साथै नेपालका कलिला बालकहरूसँग यौन सन्तुष्टि लिनु हो । बालकहरूसँग यौन गतिविधिमा संलग्न हुने र आनन्द लिने रोग उनमा लागेको छ । त्यसैका लागि […]

माओवादीका नेता दिनेश शर्मासहित १५ जना पक्राउ

   काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मासहित १५ जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान सुन्धाराबाट शर्मासहित, नेताहरु पवन श्रेष्ठ, हरिकृष्ण गुजुरेल, शारदा महत, जय दाहाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ  परेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले गरेको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले […]

काठमाडौंमा नुवाकोटे भेला

असाज ७ काठमाडौं, नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको ऐतिहासिक ८ औं जिल्ला भेला हुने भएको हुदा सो कार्यक्रममा सहभागी हुन सम्पुर्ण नुवाकोट वासीहरुलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं । प्रमुख अतिथी ः– नेकपा (माओवादी) स्थाइ समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज ः सन्तोष बुढा मगर विशेष अतिथी ः– नेकपा […]

विज्ञहरुले वालुवाटार घेरे

काठमाडौंःअसोज ६,गते भदौं ३० खेखि असोज २ गते सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भारत भ्रमणको क्रममा भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीसंग २५ वुदे सयुक्त विज्ञप्तीमा राष्ट्रिय हित विरुद्ध गरेका सम्झौंता अपर कर्णाली, अरुण तिन, हुलाकी राजमार्ग संयुक्त नियमन जस्ता लगानी जुटाउने समय अवधी सकिए पनि ति समझौता खारेज गर्न पर्ने ठाउँमा उल्टै निरन्तरता दिएको भन्दै राष्ट्रिय […]