क्रान्तिकारीको बाटो अर्को छ : सरोज न्यौपाने

  कानुन बिषयमा स्नातक सम्म अध्ययन गरेका प्रगतिवादी स्रष्टा दोलखा निवासी सरोज न्यौपाने लामो समय देखि क्रान्तिकारी आन्दोलनमा सक्रिय हुनुहून्छ । उहाँ कबिता र गजल जस्ता बिधामा दख्खल राख्नु हुन्छ । प्रस्तुत छ उहाँको गजल । बिचारत हिड्नु पर्ने बाटो अर्को छ ।क्रान्तिकारी कार्यभारको पाटो अर्को छ ।। निशेध हुन्छ यो बाटोमा , बूट बन्दुकको […]

बाबुरामको बाटोमा एमाले महासचिव इश्वर पोखरेल

  काठमाडौँ – एउटा चियापान कार्यक्रममा  बोल्दै एमाले महासचिव पोखरेलले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोडका छन् ।  सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ । एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन । उनले […]

निसशस्त्र माओवादीका दुई दर्जन बढी नेता कार्यकर्ताको कत्लेआम हत्या

      कार्तिक १३ : भारतीय माओवादीको आधार क्षेत्र दक्षिण भारतका राज्य उडिसा, आन्ध्रा प्रदेश,छत्तिसगढ, झारखण्ड, पश्चिम बङ्गाल,दक्षिण बिहार हुन् । सो क्षेत्रमा भारत सरकारले ग्रिनहण्ट चलाउदै आएको छ । त्यहाँ सर्वसाधारण जनतालाइ यातना दिनु, महिला, आमा, बालिकाहरुको बलात्कार र बलात्कार पछि हत्या गर्नु भारतीय सुरक्षा फौजको दैनिकी जस्तै छ ।   माओवादी समर्थक […]

धनकुटामा पिकअप दुर्घटना, दुर्इकाे मृत्यु

धनकुटा  छिन्ताङ ८, स्थित सिम्लेडाँडामा गए राति पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका […]

नेता र कार्यकर्ताले मात्र गरिने क्रान्ति होइन, आम जनताले गर्ने क्रान्ति हाे : विप्लव

कात्तिक १३, काठमाडौंः नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अबकाे क्रान्तिमा पार्टी नेता-कार्यकर्तामात्र नभएर अाम जनताकाे सहभागीता हुने बताएका छन् ।    पार्टीकाे नारायणी ब्यूराेलकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै विप्लवले ‘एकीकृत जनक्रान्ति भनेकाे नेता र कार्यकर्ताले मात्र गरिने क्रान्ति होइन, आम जनताले गर्ने क्रान्ति हाे’ विप्लवले भने ।  गणतन्त्रले पनि लाखाैं युवाहरुलाई विदेश पलायन गराइरहेकाे […]

संयुक्त ट्रेड युनियन संघर्ष समितिको सरकारलाइ ज्ञापनपत्र

काठमाण्डौ कार्तिक १२ : संयुक्त ट्रेड युनियन संघर्ष समितिले बिहिवार श्रम तथा रोजगार मन्त्रालयलाइ ज्ञापनपत्र बुझाएको छ । ब्यवस्थापिका संसदले भाद्र १३ गते आर्थिक क्षेत्रसंग सम्बन्धित बिधेयकको दफा ४२ मा श्रमिकको ट्रेड युनियन अधिकारलाइ बन्देज गरेको , श्रमिकको त्याग र बलिदानलाइ अपमानित गर्ने दलाल नोकरशाही एबम् बहुराष्ट्रिय निगमको पक्षपोषण गर्नु सरकारको लाचारिपन भएको  त्यसले गर्दा […]

भारत पाकिस्तान विच फेरी घामासान : ४८ घण्टा भित्र भारत छोड्न उच्चायोगका कर्मचारीलाई अल्टिमेटम

       नयाँ दिल्ली :कार्तिक १२ , जासुसी गरेको र गोपनीय रक्षा दस्तावेज चोरी गरेको आरोपमा पाकिस्तानी उच्चायोगका कर्मचारीलाई भारत सरकारले ४८ घण्टामा भारत छोड्न आदेश दिएको छ । रक्षासम्बन्धी कागजातका साथ प्रहरीले उनलाई दिल्लीमा रंगेहात पक्राउ गरेपछि भारतले यस्तो आदेश दिएको हो। पाकिस्तानी उच्चायुक्त अब्दुल बासितलाई भेटेर महमुद अख्तरलाई देश निकालाको आदेश दिएको […]

रातो ब्यानरको वालबाट एक साहित्यिक यात्रा : सरोज न्यौपाने

  एलएल. वि प्रथम र द्धितिय वर्षमा करिव करिव दुई तीन पटक जति नजिकैबाट देखेको त्यो केटा, देख्दा खान्दानी लागेको थियो । कालो कालो वर्णको, गहुँगोरो देख्दा झट्ट हेर्दा निक्कै गम्भीर लाग्ने तर हँसिलो हँसिलो मान्छे । वोलचाल र गफगाफले पढेलेखेको लाग्ने, बाँकी थाहाँ थिएन । सेक्सन छुट्टयाएर व्यवस्थित गराईएपनि, तिन वर्षको अवधिभर सबैले एकैनास, […]

प्रचण्डको भारतीय चाकडीको प्रस्तावमा लतारिए अरु मन्त्रिहरु

   काठमाडौं ।  भारतका राष्ट्रपति प्रणव मुखर्जी  नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने  प्रस्ताव प्रचण्डले गरेको बुझिएको छ ।भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने तयारी गरिरहेका बेला मन्त्रिपरिषदको बिहीबारको बैठकले सार्वजनिक विदाको निर्णय गरेको हो । जसको  सामाजिक संजालमा सर्वत्र भत्सना भैरहेको छ ।   मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबारको बैठकमा भारतका राष्ट्र प्रमुख आउँदा […]

सिन्धुलीमा माओवादी संगठनको उभार

सिन्धुली ः कात्तिक ११, नेकपा (माओवादी) निकट राष्ट्रिय युवा जनस्वयम सेवक सिन्धुली जिल्लाले भद्रकाली गा.वि.स.मा ११ सदस्यीय युवा गा.वि.स कमिटी गठन गरेको छ । युवा गा.वि.स संयोजक सागरकुमार घिसिङ, सहसंयोजक विशाल तामाङ सदस्यहरुमा पवन विक, सुजन श्रेष्ठ, असिम मोक्तान, राजु तामाङ, संजीव थापा, अमा मोक्तान, गणेश मोक्तान  रेहेका छन् । सो कार्यक्रको प्रमुख अतिथी सिन्धुली […]