नेपाल सरकारले यसरी भारतको चाकडी गर्दै

  काठमाडौं : पहिले पहिले नेपालका राजनीतिक दलका नेताहरु मात्र भारतको चाकडी गर्ने गर्दथे, पछिल्लो चरणमा पुग्दा सिङ्गो पार्टीले गुलामी गर्न थालेका थिए ।  सरकारले चाकडी गरेको बिरलै देखिन्थो तर अब त्यस्तो रहेन । नेपाल सरकारले पनि भारत सरकारको चाकडी गर्ने भएको छ ।  नेपाल सरकारले भारतको चाकडी गर्नकै लागि  भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा […]

नेकपा (माओवादी)को जवाफ डिआइजीलाई, अतिवादीको आरोप लगाउनु नालायकीपन सरकारको पुष्टी हो

काठमाडौं :  कात्तिक १०,  नेपाल प्रहरीले आफ्नो पार्टीलाई अतिवादी समूहमा राखेकोमा नेत्रविक्रम चन्द ( विप्लव ) नेतृत्वको नेकपा (माओवादी) ले कडा टिप्पणी गरेको छ । पार्टीका एक नेताले जनताको एजेण्डा वोकेको, राष्ट्रिय मुक्तिको लागि लढ्ने  पार्टीलाइ अतिवादी समूहको आरोप लगाउनु सरकारको नालायकीपन  भएको बताए ।  पोलिट व्यूरो सदस्य  अनिल शर्मा (विरही)ले भने, ‘देशमा कुनै राजनितीक स्थिरता […]

महाभ्रष्ट लोकमानको दबाबमा राष्ट्र बैंकले एनसेलको ८ अर्ब ८० करोड विदेश पठायो

कार्तिक १०, २०७३- अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको ८ अर्ब ८० करोड रुपैयाँ विदेश लैजान दिएको बारे कार्की निलम्बनमा परेको एक साता नबित्दै अख्तियारबाटै छानबिन सुरु भएको छ । संसदीय समितिको निर्देशन र विद्यमान ऐन कानुन छलेर एनसेलको लाभांश विदेश लैजान दिएको बारे आयोगको नयाँ टिमले मंगलबार सरोकारवाला सरकारी निकायहरूसित विवरण माग्दै […]

बम काण्डमा निर्दोषलाई फसाईएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

काठिमाण्डौं : कार्तिक १०, असोज ५ गते काठमाण्डौं जोरपार्टी स्थित आकाश दिप स्कुल र मनकामना स्कुलमा बम विष्फोट भएको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका प्रकाश भनिने केशब दाहाल र मिन देवकोटा भनिने विनोद थापालाई पारीवारीक भेटघाट गर्न नदिईएको , यातना दिईएको र फसाईएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उनीहरुका परिवारले उजुरी दिएका छन् । आज […]

माओवादी केन्द्रलाई एक पछि अर्को सांगठनिक संकट सुकुम्वासी संघका केन्द्रीय अध्यक्षसहित २८ जनाको सयुक्त राजिनामा

 कात्तिक ९, कास्की ः माओवादी केन्द्र निकट अखिल नेपाल सुकुम्वासी संघका अध्यक्ष, उपाध्य, सचिव, काेषाध्यक्षसहित २८ नेता-कार्यकर्ताले राजिनामा दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष हर्कमान बिक, उपाध्यक्ष आईमान सिंह गुरुङ्ग, सचिव ओम बहादुर पौडेल, कोषाध्यक्ष जमुना परियारसहित २८ जनाले पार्टीलाई राजिनामा बुझाएका हुन् । राजिनामा दिनेहरुमा संघका केन्द्रीय सदस्य खुम कुमारी परियार, […]

लोकमान को हो र छापामार शैलिमा आए दलहरु, केदार खड्काको संसदवादीहरुलाइ प्रश्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जब–जब राम्रो काम गर्छ त्यसपछि त्यो संस्थामाथि हस्तक्षेप र आक्रमण हुन्छ । यो भन्दा पहिला पनि यो संस्थाको प्रमुखमाथि न्यायलय र संसदले हस्तक्षेप अथवा आक्रमण गरेको थियो । सूर्यनाथ उपाध्ययमाथि पनि यहि प्रकारको आक्रमण भयो, जब जब ठूला–ठूलामाथि मुद्दा दायर गर्न खोज्नु भयो । अख्तियार प्रमुख लोकमानसिंह कार्की ठिक हुन् म […]

पाकिस्तानमा आक्रमण, ५८ को मृत्यु

९ कात्तिक, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा प्रहरी तालिम केन्द्रमा चरपन्थीको आक्रमणमा भएको छ । अाक्रमणमा ५८ जनाको मृत्यु भएको छ ।  हमलामा सहभागि तीन आक्रमणकारीको पनि मृत्यु भएको छ । बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले जवानहरुको मृत्युको पुष्टि गरेका छन् । उनले मृतकको संख्या बढ्नसक्ने बताए ।  हमलामा  १००  भन्दा बढी घाइते भएका […]

एन्फाको निर्वाचन आजै सम्पन्न

भ्रष्टाचारको आखडाको रुपमा चिनिनेअखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन आज सम्पन्न भएको छ । अध्यक्षमा कर्माछिरिङ सेर्पालाई हराउँदै नरेन्द्रलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले कर्मा छिरिङलाई ५ मतले पराजित गरेका हुन्। नरेन्द्र श्रेष्ठले ३६ मत प्राप्त गरे भने कर्माले ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष पदमा मणि कुँवर निर्वाचित भएका छन्।  उनले […]

यसकारण उभिए महाअभियोग बिरुद्द मधेशी नेताहरु : धमाधम काठमाडौं छाड्दै मधेश तिर

काठमाडौं – अख्तियार दुरुपयोग आयोगका प्रमुख तथा महाभ्रष्ट लोकमानसिंह कार्की बिरुद्द लगाएको महाअभियोगको बारे प्रमुख तीन संसदवादी दल छलफलमा जुटेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुले भने राजधानी छाडेका छन्। मार्चामा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव, नेपाल […]

काङ्ग्रेसभित्र महाअभियोग बिषयमा विवाद, कटुवाल प्रकरण दोहोरीने संकेत

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख  महाभ्रष्ट लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाअभियोगको प्रस्तावका विषयमा आज पनि काँग्रेसको निर्णय आउने सम्भावना कम रहेको छ ।  आजको वैठकले यो विषय संसदको भएकाले संसदीय दलको वैठकबाट टुंगाउने निर्णय लिने सम्भावना रहेको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए । पार्टीका सभापति शेरबहादुर देउवालगायत केही नेता महाअभियोगको पक्षमा देखिएपनि केही नेता […]