‘लौ आयो रातो खबर’ गीति एल्वम सार्वजनिकीकरण

काठमाऔंः मंसिर १२, नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज चिरण पुनको जनवादी गीति एल्वम ‘लौ आयो रातो खबर’ विमोचन भएको छ । सो एल्वम लौ आयो रातो खबर, मेग झैं गर्जि, पुर्व होस् वा पश्चिम का साथी, हाम्रा मान्छे कहाँ लग्यौ, लाहुरे भैयो, फर्क स्वदेश, खबरदार दुस्मनहरु गरि जम्मा सात वटा गीतहरु छन् । […]

क्यास्ट्रोको निधन पछि माओवादीद्धारा गहिरो सम्वेदना प्रकट

काठमाडौंः मंसिर १२, नेकपा (माओवादी) अन्तर्राष्ट्रिय विभागले क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको निधन पछि गहिरो सम्वेदना प्रकट गरेको छ । प्रेश वक्तव्य सहित नेपालीमा अनुवाद क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोको २५ नोवेम्बर २०१६ मा ९० बर्षको उमेरमा मृत्यु भएको छ । जसले आफ्नो जीवन भरी अन्तर्राष्ट्रिय आन्दोलनको शिर उचो पार्ने काम पार्ने गरे । […]

रहेनन् क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो

काठमाण्डौंः मंसिर ११, महान क्युवाली क्रान्तिका नायक एवम् कम्युनिस्ट आन्दोलनका धरोहर फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको क्युवाली राष्ट्रपति रावल क्यास्ट्रोले बताएका छन् । फिडेल क्यास्ट्रो जो आफ्नो जीवनभरी विश्व साम्राज्यवादसंग कहिलै शिर झुकाएनन् । जसले अमेरिकी साम्राज्यवादको नाक मुनी बसेर ५० बर्षसम्म अमेरिकी नाका बन्दीको सामना गरे तर कहिलै आत्मसर्मपण गरेनन् । उनको […]

लक्षित वर्गको बजेटले सचिवलाई मोटर–साइकिल

ज्ञानकाजी तामाङ  दोलखाः मसिंर ११, दोलखा जिल्लाको पिछडिएको गा.वि.स भुषाफेदामा आर्थिक वर्षा ०७३÷०७४ को बजेट गाँउ परिषदले पारित गरेको छ । स्थानीयवासी, बुद्धीजिवी, युवा र नागारिक समाजको प्रतिनिधी बिना ३ राजनितिक दल नेपाली कांगे्रस, नेकपा एमाले र माओवादी केन्द्रको प्रतिनिधीहरुले आफुखुसि पारित गरेको बजेटले नत स्थानीयबासीलाई लाभम्वित गर्न सक्ने खालको आयोजना बनाउन सकेको छ नत […]

सेना लड्न तयार रहेको निश्कर्ष , सेनाले ‘अप्रेशनल रेडिनेस’ चलाउने, आखिर लड्ने को संग ?

काठमाण्डौ: मंसिर १० , अवस्था ‘अत्यन्तै अस्थिर, चुनौतीपूर्ण र कठिन’ रहेको निश्कर्ष नेपाली सेनाले निकालेको छ । सेनाका लगभग सबैजसो उच्च अधिकृतहरु सहभागी भएको दुई दिने सम्मेलनले यस्तो निश्कर्ष निकालेको हो । स्रोतका अनुसार सैनिक मुख्यालयमा मंगलबार र बुधबार आयोजित जर्नेल सम्मेलनले मुलुकको राजनीतिक अवस्था अत्यन्त तरल र अस्थिर बन्दै गएको निश्कर्षसहित जस्तोसुकै परिस्थिति सामना […]

ईराकमा बम बिष्फोट कम्तिमा १०० जना बढीको मृत्यु एक दर्जन घाईते

काठमाण्डौ : मंसिर १० इराकको राजधानी बगदातको दक्षिण शहरको हिल्ला स्थित पेट्रल पम्पको स्टेसनमा आइ एस आइ एल ले ट्रक बमबिस्फोट गराउँदा कम्तिमा १०० जना सिया प्राथनार्थीको मृत्यु भएको र एक दर्जनबढी घाइते भएका अलजजीराले बताएको छ । सो घटना बिहीवार घटाइएको बताइउको छ । बिस्फोट लगत्तै ८० जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले वताएका […]

देउवाले दलाइ लामालाई भेटेपछि फ्री तिब्बतीयनहरुको लाग्यो भारत जाने लर्को

कपिलवस्तु: मंसिर १०, प्रहरीले अवैध रुपमा भारत प्रवेश गर्दै गरेका १६ जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । विहिबार राती ८ बजे कृष्णनगरस्थित प्रहरी लिंक गेटले भारतीय गाडीमा ३ जना महिला र १३ जना पुरुषलाई लिएर छिर्दै गर्दा पक्राउ गरेको हो । चौकीका प्रहरी नायब निरिक्षक प्रेम सिंह खड्काको कमाण्डको टोलीले शंका लागि चेकजाँच गर्दा […]

इजरायलमा भिषण आगो लागि

काठमाडौं: मंसिर १०,  इजरायलको तेस्रो ठूलो शहर हैफाको जंगलमा लागेको भिषण आगोका कारण ६० हजार घरबारबिहीन मानिसहरु भएका छन् । दुई महिनका खडेरीपछि शहरको दक्षिणमा लागेको हावाले आगो नियन्त्रण बाहिर गएको छ ।  जंगलको आगोका कारण जेरुशलम तथा पश्चिम तटमा खतरा उत्पन्न भएको छ । हैफाको उत्तरी जिल्लामा आगोले ठूला ठूला भवनसमेत जलाएको छ ।

बैद्य माओवादीका केन्द्रीय उपाध्यक्षसहित ८ जना केन्द्रीय सदस्य नेकपा (माओवादी) मा ध्रुवीकृत

      काठमाण्डौ, मंसिर ९ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द्र ज्ञवालीको नेतृत्वमा ८ केन्द्रीय सदस्यहरु  नेकपा (माओवादी) को प्राध्यापक संघसँग ध्रवीकृत भएका छन् ।   विहीबार विप्लव माओवादी नेपाल राष्टिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष मोहन खतिवडा र वैद्य माओवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द ज्ञवालीले संयुक्त विज्ञेप्ती जारी गरेर […]

अत्याधुनिक हतियारसहित नेपाल छिरेका भारतीय कुख्यात अपराधी खोरमा

वीरगन्जः मंसिर ९,  बिहीबार बिहान पर्सा प्रहरीले एक कुख्यात अपराधीलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण जिल्लाको ढाका सिकन्दरापुरको फेनाहरा घर भएका ३७ बर्षीय महम्मद समीम अख्तरलाई प्रहरीले वीरगन्जको पानीटंकी टोबलाट पक्राउ गरेको हो । उनी हत्या, बलत्कार र चोरीको गाडी खरिद बिक्री जस्ता अपराधिक क्रियाकलापमा संलग्न भारतीय अपराधी  हुन् ।  प्रहरी […]