आतङ्कवादले चुनौति दिँदै चीनलाई, कम्युनिस्ट पार्टी कार्यलयमै हमला ५ जनाको मृत्यु

बेइजिङ: पुस १४, विश्व कै सबभन्दा ठूलो पार्टी कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला भएको छ । सो कार्यलय चीनको सेन्ज्याङ प्रान्तमा रहेको चिनिया संचार माध्यमहरुले बताएका छन् । त्यस्तै चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् । काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए । उक्त विस्फोटमा […]

अनेरास्ववियु (क्रान्तिकारी) को जिल्ला भेला आयोजक समिति गठन

धनकुटाः पुस १३, माओवादीको महाधिवेशन आइरहेको वेला देशैभरी आफ्नो पार्टी निकट जनवर्गीय संगठन विस्तारलाई तीव्रता दिएको छ त्यसैक्रममा ने.क.पा. (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी)का कोशी ब्युरो  संयोजक नवराज भट्टराई को प्रमुख आतिथ्यमा ने.क.पा.(माआवादी) धनकुटाका सेक्रेटरी आकास विशेष अतिथि र जिल्ला सदस्य मोहन घले अतिथि रहेको क्रार्यक्रममा […]

माओवादीले काठमाडौंको मुटु रत्नपार्कमा मशाल बाल्यो

काठमाडौं:  पुस १३,  भ्रष्टाचार र महङ्गी बिरुद्ध सडक संघर्ष गरिरहेको नेकपा  (माओवादी) ले आज काठमाडौंको मुटु मानिने पुरानो बसपार्कमा मशाल जुलुस बालेर बिरोध प्रर्दशन गरेको छ । माओवादीका सबै कार्यक्रम असफल पार्ने सरकारको रणनीति भएपनि जनताले गर्ने आन्दोलनलाई कसैले रोक्न सक्दैन भन्ने कुराको प्रमाण काठमाडौंमा देखिएको छ । आज काठमाडौं कै केन्द्र शङ्करदेब क्याम्पस देखी पुरानो […]

माओवादीले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कालोमोसो दल्ने

काठमाडौं: पुस १३, नेकपा (माओवादी)का केन्द्रीय सदस्य झकबहादुर मल्लले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धी फिर्ता नलिए आयल निगमका निर्देशक गोपाल खड्कालाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । नेकपा (माओवादी) निकट जनबर्गीय संगठनहरुले हिजो आयोजना गरेको आयल निगम घेराउ कार्यक्रमलाई सम्बाधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । नेकपा (माओवादी) राष्ट्रिय युवा जनस्वयंम् सेवकका […]

अमेरिकाले स्लामिक स्टेटलाई सहयोग गरेको रुस र टर्कीको आरोप

काठमाडौं: पुस १३, टर्की र रुसले स्लामिक अतिवादी समुह स्लामिक स्टेट अफ ईराक एण्ड लाभाण्ड (आईएस आईएल) लाई अमेरीकाले सहयोग गरेको आरोप लगाएका छन् । टर्कीका राष्ट्रपति रिसेप टायेप एर्दोगानले भनेका छन् । हामीसंग अमेरीकाले आईएस आईएल र कुर्द समुहलाई सहयोग गरेको प्रशस्त प्रमाणहरु छन् । तर युएस स्टेट डिपाटमेण्टका प्रबक्ता मार्क टोनेरले सो आरोप हासो […]

नेकपा (माओवादी) तुलसीपुर नगर कमिटी गठन

काठमाडौ:  पुस १३, नेकपा (माओवादी) दाङ जिल्लाले मेघराज पाण्डेको नेतृत्वमा ३३ सदस्यीय तुलसीपुर नगर कमिटी गठन गरेको छ । सो भेला बुधबार सम्पन्न भएको नेकपा (माओबादी) दाङले जनाएको छ । माओवादीले महाधिबेशनलाई लक्षित गरि गाँउ कमिटी, नगर कमिटी हुँदै जिल्ला भेला लगायतका कार्यक्रम गरेर अगाडी जाने निर्णय गरेको छ । नेकपा (माओवादी) ले अगामी फागुन […]

यसरी सर्लाहीमा संगठनको जालो फिँजादै माओवादी

काठमाडौ:  पुस १३, नेकपा (माओवादी) सर्लाहीले तस्लिम अन्सारीको नेतृत्व मा ११ सदस्यीय मलङ्गवा नगर कमिटी गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ्ग रहेका थिए । त्यस्तै अन्य अतिथीहरुको पनि उपस्तिथी रहेको थियो । कार्यक्रममा बोल्दै सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लीङले अबको क्रान्तिको नेतृत्व नेकपा (माओवादी) को नेतृत्वमा सम्पन्न हुने बताएका […]

एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान : ओमप्रकाश पुन

हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले स्थापनाकालदेखि नै नेपालमा क्रान्तिकारी भूमिसुधारको नारासहित सम्पूर्ण भूमिहीन सुकुमबासी, अव्यवस्थित बस्ती र श्रमिक किसानहरूलाई जमिनको वास्तविक मालिक बनाउने सवालमा निरन्तर जागरण अभियान र सङ्घर्ष गर्दै आएको छ र यो देशमा २००७ साल वरपरबाट उठ्दै आएको क्रान्तिकारी भूमिसुधारको नारालाई यसले निरन्तर जोड दिँदै आएको छ । अहिले पनि […]

बी एण्ड बीमा अखिल क्रान्तिकारीको कमिटी गठन

नेकपा (माओवादी)निकट अखिल क्रान्तिकारीले नेपालको चर्चित अस्पताल  बी एण्ड बी नर्सिङ कलेजमा संगठन निर्माण गरेको छ । पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हस्पिटलमा भएको भेलाले बिना थापाको अध्यक्षतामा ११ सदस्यी इकाइ कमिटी गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा दुर्गा धिताल, सचिवमा सुजिता खरेल, सह–सचिव पुष्पा घर्तिमगर, कोषाध्यक्ष कोपिला तामाङलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा प्रिंका पाण्डे, […]

नयाँ शक्ति अन्तरीम केन्द्रीय परिषद् सदस्य नेत्री सरु सुनार माओवादीमा प्रबेश

काठमाडौं:  पुस १२, नयाँ शक्ति नेपालकी अन्तरीम केन्द्रीय परिषद् सदस्य सरु सुनार नयाँ शक्ति परित्याग गरि नेकपा (माओवादी) मा प्रबेश गरेकी छिन् । नेपाल प्रज्ञाप्रष्ठिान भवन कमलादीमा नेकपा (माओवादी) बिदेश बिभागले आयोजना गरेको गोष्ठि कार्यक्रममा महासचिव बिप्लवले उनलाई अबिर लगाएर स्वागत गरेका थिए । पार्टी प्रबेश पछि बोल्दै उनले भनिन् नयाँ शक्ति पार्टी नभएर एनजिओ […]