केपी ओलीको राष्ट्रवाद : रंजित रेसंग बालकोटमा गोप्य भेटघाट

काठमाडौ: फागुन १५, पछिल्लो समय खोक्रो राष्ट्रवादको नारा उचालेर राष्ट्रवादी देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद क्रमश खुल्न थालेकोे छ । जनतालाइ टुक्कै टुक्काले झुक्याएर महाकाली बेचेका ओली पछिल्लो समय म राष्ट्रवादी भनेर खोक्रा भाषण गरेर चर्चामा आएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय राजदुत रंजित रेलाई आफ्नो निवास बालकोटमा […]

स्ववियु चुनावमा होमिदै अखिल क्रान्तिकारी

काठमाडौँः फागुन १३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) स्ववियु चुनावमा देशैभरी होमिन थालेको छ । देशैभरका क्याम्पसबाट अखिल (क्रान्तिकारी)ले उमेद्वार दिएका छन् । त्यस्तै काठमाडौँको ग्रामिण आदर्स क्याम्पस नेपालटारबाट स्ववियु सभापतिका उमेद्वार सुमन तिमिल्सिनाले चुनाव जित्ने निश्चित भएको रातोनिउज् डट कमले जनाएको छ । त्यसैगरी त्रि.वि केन्द्रीय क्याम्पस अछामबाट अध्यक्ष […]

थवाङ्गी जनताले महासचिव विप्लवलाई यस्तो नासो दिए

काठमाडौंः फागुन १२, बेला–बेलामा राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चामा आईरहने नेपालको एकमात्र गाउँ हो थवाङ । पञ्चायत कालमा शुन्य मतदान गरेर चार्चामा आएको सो गाँउ निरन्तर क्रान्तिको पक्षमा उभिँदै पहिलो संविधान सभाको निर्वाचनमा तात्कालीन नेकपा माओवादीलाई सय प्रतिशत मतदान गरेर अर्को पटक चर्चामा आयो । दोस्रो संविधान सभाको निर्वाचनमा फेरी शुन्य मतदान गरेर थवाङ झन् चर्चामा आयो । […]

भुकम्प पीडितका जस्तापाता बेच्ने मन्त्रीलाई ४० फिटको खाल्डोमा पुर्नुपर्छ : विप्लव

काठमाडौँः पागुन १, नेकपा (माओवादी)का महासचिव विप्लवले आठौँ महाधिवेशन उद्घाटन गर्ने क्रममा बेल्दै भूकम्प पीडितका जस्तापाता बेच्ने मन्त्री र सांसदलाई जिउदै खाल्डोमा पुर्नुपर्ने बताएका छन् । ‘भूकम्पपीडितको विचल्ली हुँदा सरकार रमिते बनेर बसेको छ’, उनले भने, भूकम्पकाबेला जस्ता पाता बेच्ने मन्त्रीलाई ४० फिटको खाल्डोमा जिउदै पुर्नुपर्ने बताए । त्यसै क्रममा महासचिव विप्लवले सामान्य विरामीहरुलाई उपचार […]

नेपाली सेना र संसद्वादी दलहरुको बीचमा अन्तरविरोध छ : विप्लव

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली सेना र संसदवादी दलहरु बीचमा अन्तरविरोध रहेको वताएका छन् । अन्तरविरोध के चीजमा छ भन्ने पश्नको जवाफ दिँदै उहाँ भन्नु हुन्छ । नेपाली सेना राष्ट्र बचाउने सेना हो । नेपाली सेनामा राष्ट्रिय भावना छ तर संसदवादी दलहरु देशलाई बेच्ने दलाल हुन् । यस्तो छ  करन बडालले  महासचिव […]

भारतबाट आयो सनसनीपुर्ण खबर, ५१ सुरक्षाकर्मिको कमान्डो बटालियन फोर्स गायब

भारतको उतर पूर्वमा परिचालन गरिएको ‘कमान्डो बटालियन फर रिसोलुट एक्सन’(कोब्रा) फोर्सका ५९ जवान सोमबार बेलुकादेखि गायब भएका छन् । कोब्रा फोर्स  भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको थियो । माओवादी दबाउने विशेष कमान्डो तालिमका लागि उनीहरूलाई जम्मु कश्मिरको श्रीनगरमा पाँच हप्ते तालिमका लागि पठाइएको थियो । तालिमपछि रेलबाट गया स्थित कोब्रा फोर्स क्याम्पका लागि पठाइएका उनीहरू बीच बाटोबाटै […]

अपराधी प्रिन्सिपललाई कालोमोसो र जुताको माला

घोराहीः माघ २६, नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले आफ्नो पदको दुरुपयोग गरेर छात्राहरुमाथी पटक पटक शारीरिक दुर्व्यवहार गर्न खोज्ने अपराधी प्रिन्सिपललाई कालोमोसो दलेको छ । दाङको मिड वइस्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई अखिल क्रान्तीकारीको राप्ती क्षेत्रिय समन्वय समिति छात्रा बिभागले कालोमोसो दलेको छ । नेकपा (माओवादी)ले पछिल्लो समय भ्रष्ट्राचार, अनियमितता, कालो बजारी बिरुद्ध जनकारवाही गर्दै […]

सरकारलाई भाकपा (माओवादी)को थ्रेट, २००४ देखि उत्तराखण्डमा तालिम केन्द्र चलाएको खुलासा

काठमाडौं: माघ २६, पछिल्लो समय भारतीय माओवादीको प्रभाव पुरै भारत भरी तीव्र रुपमा फैलिने क्रममा छ । पूर्बी भारतमा माओवादीको विशेष प्रभाव रहेको भनिए पनि पछिल्ला दिनहरूमा भारतीय कम्युनिस्ट पार्टी माओवादी पश्चिम उत्तराखण्डमा पनि तीव्र रुपले अगाडि बढेको समाचारहरु आईरहेका छन् । भारतका विभिन्न प्रान्तमा विधान सभाको चुनाव (माओवादी) ले सक्रिय वहिष्कार अभियान चलाइरहेको छ । […]

जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्षमा रत्न मगर निर्वाचित

काठमाडौं: माघ २३, नेकपा (माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । सो राष्ट्रिय भेलाले रत्न मगरको नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । भेलाले बरिष्ट उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा उमा गुरुङ र उद्धब पौडेल, महासचिवमा हिरा शाही, सचिवमा पूर्ण श्रेष्ठ र दुर्गा अधिकारी रहेका […]

भारतले नेपालमा दमन गर्न खोजे हामी दिल्लीसम्म पुग्छौँ : विप्लव

काठमाडौँः माग २२, नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भारतले नेपालमा दलालहरुलाई उचालेर नेपाली जनता माथी दमन गर्न खोजे आफ्नो पार्टी भारतको राजधानी दिल्लीसम्म पुग्ने चेतावनी दिएका छन् । जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने यदि भारतले नेपालमा दमनको नीति अपनाए आफ्नो पार्टी भारतीय माओवादीसँग मिलेर दिल्लीसम्म […]