देशै भरी नेकपा (माओवादी)ले सरकारको प्रतिरोध सुरु ग¥यो

काठमाडौ: माघ २१, नेकपा (माओवादी) ले आज देशैभरी सरकारको रवैयाको प्रतिरोध सुरु गरेको छ । हिजो गृहमन्त्रि बिमेलेन्द्र निधिले मन्त्रि परिषद्को बैठकमा नेकपा (माओवादी) राज्यको लागी चुनौती भएको र माओवादीलाई निगरानीमा राख्नुपर्ने अभिव्यक्ति राखेपछि माओवादीले सरकारको बिरुद्धमा सडकबाटै प्रतिरोध सुरु गरेको छ । सरकारले वाक युद्ध चलाएपछि माओवादीले आज प्रदर्शन गरेर प्रतिरोध गरेको छ । […]

यस्तो छ सरकारको रवैया बिरुद्ध महासचिव विप्लवको विज्ञप्ती

काठमाडौं: माघ २१, नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले हिजो गृहमन्त्रि निधिले मन्त्रिपरिषदमा रखेको प्रस्तावको कडा प्रतिवाद गर्न आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज उपत्यका व्युरोले आफ्ना कार्यकर्ता धरपकडको बिरुद्धमा प्रदर्शन गर्ने जनाएको छ । यस्तो छ । महासचिव विप्लवको विज्ञप्तीको पूरा पाठ केही समयदेखि राज्यले हाम्रो पार्टी विरुद्ध धढपकड, दमन र […]

युद्ध गर्न निहुँ खोज्दै गृहमन्त्री : विप्लवलाई पक्राउ गर्न मन्त्रि परिषदमा प्रस्ताव गरे

काठमाडौ: जनयुद्धको क्रममा पार्टीमा महत्वपुर्ण योगदान गरेका युवा नेता विप्लवले आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरेका छन् । उनको लोकप्रियता र कार्यक्षमतालाई सबै राजनीतिक दल र नेताहरुले आफ्नो लागी चुनौती ठान्ने गरेका छन् । त्यति मात्र होईन विदेशी शक्तिहरु पनि नेकपा माओवादीको बढ्दो प्रभावले हच्किएका छन् । त्यसकै कारणले गर्दा हिजो गृहमन्त्रिले नेकपा (माओवादी)का महासचिव […]

नेकपा (माओवादी)का आदा दर्जन कलाकार पक्राउ

काठमाडौँः माघ २०, नेकपा (माओवादी) निकट सामना परिवारका आदा दर्जन जना कलाकारहरुलाई प्रहरीले विना कारण पक्राउ गरेको छ । नेकपा (माओवादी)को आगामी महाधिवेशनको प्रचार प्रसार गर्दै हिडिरहेका कलाकारहरुलाई प्रहरीले बिहीबार काठमाडौँको असन क्षेत्रबाट पक्राउ गरेका छन् । गीत संगीतको माध्यमबाट फागुन १ गते खुला मंच आउन आग्रह गर्दै हिडिरहेका कलाकारहरुलाई गिरफ्तार गरेको नेकपा (माओवादी) काठमाडौँ […]

भारतीय माओवादीको भीषण आक्रमण, ८ जनाको मृत्यु डेढ दर्जन घाईते

ओडिसा: फेब्रवरी २, भाकपा माओवादीका बरिष्ठ नेताले आफ्नो पार्टी दिर्घकालीन जनयुद्धमा नरहेको दावी गरेको केहि दिन नबित्दै भीषण आक्रमणमा उत्रिने संकेत गरेको छ । फेब्रवरी १ मा भारतको ओडिसाको कोरोपुटको मुंगरभूमि नजिकै माओवादी माइन एम्बुसमा परेर ओडिसा स्टेट आर्म्स फोर्सका ८ जनाको मृत्यू भएको र २० भन्दा बढी घाइते भएका भारतीय संचार माध्यमहरुले बताएका छन् […]

राजाले जेल कोचेका एमाले काङ्ग्रेसलाई जनमुक्ति सेनाले यसरी जेल मुक्त गरेको थियो ।

काठमाडौं: राजा ज्ञानेन्द्रले एमाले काङ्ग्रेसका नेताहरुलाई आफ्नो जेल कोचेपछि गिरिजाले प्रचण्डलाई फोन गरेर काठमाडौं मै शैन्य हमला गर्न आग्रह गरेपछि जनमुक्ति सेनाले थानकोटमा बिना क्षति ठूलो सफलता प्राप्त गरे संगै राजा तर्सिएरै संसदवादी दलका नेताहरुलाई नजरबन्द मुक्त गरेका थिए । माओवादीको राजधानी मै भीषण हमलाले संसदवादी दलका नेताहरु हौसिए र उनीहरु माओवादी जनमुक्ति सेनाको आडमा […]

सम्पर्क साधारण शाखा सेक्रेटरीमा मकर गुरुङ चयन

काठमाडौं: माघ १९,  नेकपा (माओवादी) सम्पर्क साधारण शाखाको पहिलो प्रथम भेला सम्पन्न भएको छ । भेलाले सम्पर्क साधारण शाखाको सेक्रेटरीमा मकर गुरुङलाई चयन गरेको छ । त्यस्तै भेलाले ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । कार्यक्रममा प्रमख अतिथी केन्द्रीय जनसरकार प्रमुख एबम् मध्य कमाण्ड ईन्चार्ज सन्तोष बुढा मगर रहेका थिए ।