माकेमा अर्को पहिरो, पोलिटव्युरो सदस्य सहित सयजना बढी एमालेमा प्रबेश

जनकपुर १७ चैत, माओवादी केन्द्रमा पहिरो जानेक्रम जारी नै रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका मधेशका विश्वास पात्र विहिबार धनुषामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य फर्मुद नदाफसहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नदाफसहित माओबादी केन्द्रका केन्द्रीय सदस्य बलराम सुवेदीले पनि माके परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई ईश्वर पोखरेलले मंन्दिरमा पुजा […]

प्रचण्डको महाधिवेशनमा सहभागीका हातहातमा रक्सीका बोतल हुन्थे, थबाङमा सहभागीका हातहातमा पुस्तक देखिन्थे

तत्कालीन नेकपा (माओवादी) को थबाङ आठौँ महाधिवेशन चिन्तन र संस्कृति दुवै दृष्टिले भिन्न प्रकारको देखिन्छ । साम्राज्यवादले बन्दुक र आतङ्कको आडमा सत्ता टिकाइरहेको कसैबाट लुकेको छैन । तर उसले बाइबल र शान्तिको नारा लगाउने गर्छ । उसले सारा सम्पत्ति र प्रविधि सेनामा खन्याउने गरेको छ । पुँजीवादले प्रविधिको विकास मानव आवश्यकताका लागि नभएर फौजलाई बलियो […]

प्रचण्डका शुरक्षा गार्ड तथा कम्पनी भिसि सहित आधा दर्जन नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

काठमाडौं: चैत १७, पूर्वजनमुक्ति सेनाका कमाण्डर तथा गोर्खा याक्सन मार्सल आर्टका अन्तर्राष्ट्रिय महासचिव सोम राई ‘सुदर्शन’ सहित आधा दर्जन खेलाडी तथा नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेता राईले मात्रिका यादव नेतृत्वको माओवादी पूर्वी कमाण्डको ईन्चार्ज थिए । बुधबार सुदर्शनसहित इन्द्र तामाङ, प्रसिद्ध तामाङ, सैजाद खान, ताज आलम र पूर्ण गुरुङले नेपाल कम्युनिस्ट […]

धरपकडमा उत्रियो सरकार भक्तपुरमा २ जना पक्राउ

काठमाडौँ: चैत १५, स्थानिय निर्वाचनको मिति निजिकिदै गएपछि सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि धरपकड सुरु गरेको छ । त्यस्तै आज भक्तपुर जिल्लाका सदस्य बिबेक र अभिषेकलाई पोष्टर टाँस्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । स्थानिय चुनावलाई नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्ने बताउँदै आएको छ । स्थानिय चुनावले नेपाली जनतालाई अन्धकार तर्फ धकेल्ने सो पार्टीका नेताहरुले बताउँदै […]

गोन्जालोको रिहाइको माग गर्दै विश्वभरिका माओवादी पार्टीहरु

काठमाडौँँ: चैत १५, पेरू कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुज्मान ‘गोन्जालो’ पक्राउ परेको २५ वर्षपछि र ‘जेलको चिठी प्रकरण’ को २४ वर्षपछि अहिले विश्वभरिका माओवादीहरूले गोन्जालो जेल परेको समय र सन्दर्भ र त्यसपछिका घटनासन्दर्भसहित नयाँ किसिमले अध्ययन गरी उनको रिहाइका लागि विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने अभिमत अघि सारेका छन् । दुई(तीन वर्षयतादेखि आरम्भ गरिएको […]

चर्चित जनवादी कवि भोला बरालको माके परित्याग गर्ने निर्णय

काठमाडौँः चैत १४, नेपाली क्रान्तिको पक्षमा निरन्तर लढ्दै आएका जनवादी कवि तथा सिन्धुली जिल्लामा स्थापित माओवादी केन्द्रका नेता भोला बरालले सो पार्टी परित्याग गर्ने निर्णय गरेका छन् । प्रचण्ड र माओवादी केन्द्र भारतीय साम्राज्यवादको पिछलग्गुमा भएको कारणले आफुले सो पार्टीलाई परित्याग गर्न लागेको उनले जनगणतान्त्रिक अभियान संवाददातालाई बताएका छन् । तपाईले किन माओवादी केन्द्र छ परित्याग गर्न […]

भारतीय एस एस बि ज्यानमारा र बाख्रा चोर : रतन भण्डारी

सेन्ट्रल आम्र्ड पुलिस फोर्स (सीएपीएफअन्तर्गत ३ लाख ९ हजार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) २ लाख ५७ हजार बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ८९ हजार इण्डो (तिबटियन बोर्डर पुलिस फोर्स (आइटीबीपी) १ लाख ४३ हजार सेन्ट्रल इन्डष्ट्रियल सेक्युरिटी फोर्स (सीआइएसएफ) ८२ हजार सशस्त्र सीमा बल (एसएसबी) का साथै ७५ हजार रेल्वे प्रोटेक्सन फोर्स (आरपीएफ) १३ हजार […]

फिलिपिन्समा माओवादीद्धारा सात जना सरकारी सुरक्षा फौजको सफाया

काठमाडौँ: चैत १०, फिलिपिन्समा न्यु पिपुल्स आर्मिले ७ जना फिलोपिनो सामुद्रिक सेनाको सफाया गरेको छ । उक्त रेडमा परी करिब दुई दर्जन बढी सरकारी सेना घाइते भएको बताईएको छ । सरकारी सेनाले शान्तिवार्ताका क्रममा शान्ति भाड्ने प्रयत्न गरेपछि माओवादी सेनाहरुले मार्च २१ मा आक्रमक कार्वाही गरेका थिए । फिलिपिन्समा माओवादीले लामो समयदेखी दिर्घकालीन जनयुद्ध गर्दै […]

भारत बन्द गर्दै माओवादी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही मार्च २९ तारिखमा भारत बन्द गर्ने भएको छ । दिल्ली विश्वविद्यालयका प्राध्यापक जिएन साइबाबा सहिद अन्य ५ जनालाई महाराष्ट्रको गाडचिरोली अदालतले आजीवन कारावासको सजाय दिएको विषयको बिरोध गर्न सो कार्यक्रम गर्न लागेको भातीय सञ्चार माध्यमले बताएका छन् । भाकपा (माओवादी)ले हालै प्रेसविज्ञप्ति जारी गरेर मार्च २३ देखि २९ सम्म […]

नेपाल कम्युनिस्ट पार्टीको नाममा जबरजस्ती चन्दा उठाउँदै एमाले

काठमाडौँ: चैत ९, नेपाल कम्युनिस्ट पार्टीको नाममा जबरजस्ती चन्दा उठाउँदै गरेका नेकपा एमाले पार्टी निकट अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष तिमिल्सिना र अर्का केन्द्रीय सदस्य तिलक खड्का रङ्गे हात समातिएका छन् । उनीहरुलाई काठमाडौं जिल्ला नापी कार्यलयबाट नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिका बिद्यार्थी नेताहरुले रङ्गे हात समातेका छन् । सन्तोष तिमिल्सिना र तिलक खड्काले नेपाल […]