जो मान्छे ठमेल, दिल्ली र वासिङ्गटन हेर्छन्, ती मान्छे त्यसभित्रको कुरूप बुझ्न सक्दैनन्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद सुन्दर नभएर कुरुप भएको बताएका छनू ।  जनगणतान्त्रिक सम्पर्क मञ्चको आधिकारीक प्रकाशन जनगणतान्त्रिक अभियानको लागि करनसिंह बडाल र झनक श्रेष्ठले लिएको अन्तरवार्तामा महासचिव विप्लव भन्नुहुन्छ । पुँजीवाद उत्कृष्ट ब्यवस्था हो भन्ने पुजीवादी विचारकहरुको अभिव्यक्ति तत्काललाई पुँजीवादको छायामा परेका हतास मनस्थितिको उपज भएको बताएका छन् ।  पुँजीवादी विचारकहरूले […]

४ ओटा एके ४७ र ६ ओटा इन्सास कब्जाको तरङ्ग दिल्ली पुग्यो

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले मार्च ११ तारिखमा गरेको ऐतिहासिक सफल सुक्मा एम्बुसको बारेमा वक्तव्य जारी गरेको छ ।  माओवादीले बक्तब्यमा पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए) का छापानमार योद्धाहरूको प्रशंसा गरेको छ ।  पार्टीको ‘दक्षिण बस्तर डिभिजन कमिटी’ द्वारा जारी गरिएको वक्तव्यमा छापामारहरुले ४ ओटा एके–४७, ६ ओटा इन्सास, एउटा लाइट मेसिन गन (एलएमजी) एउटा […]

प्रचण्ड–देउवा सरकारद्वारा घोषित निर्वाचनलाई ध्वस्त पार्दै जनसत्ता लागु गर्छौ : देवनारायण शाह

मधेसी समुदायबाट उठेका क्रान्तिकारी नेता हुनुहुन्छ । २०२६ सालमा धनुषा जिल्लाका मिथिला नगरपालिका वडा नं ५ मा जन्मिनुभएका शाहको राजनीतिक जीवन तीन दशकभन्दा लामो छ । २०४२ सालमा नेपाल प्रगतिशील विद्यार्थी युनियनको सदस्यता लिएर राजनीति आरम्भ गर्नुभएका शाहलाई सिन्धुलीका कम्युनिस्ट नेता बोधराज काफ्लेले नेकपा (माक्र्सवादी) को पार्टी सदस्यता दिनुभएको थियो । उहाँ २०४८ सालमा नेप्रवियुको […]

चीनको खतरनाख मिसायल जसले अमेरिकी थाडलाई सजिलै छल्न सक्छ : करन सिह बडाल

बिशेष गरेर ट्रम्पको अमेरिकी राजनीतिमा उदय पछि अहिले विश्व राजनीति एसिया केन्द्रीत भएको छ ।  कारण हो उनले हालसालै दक्षिण कोरियामा बिबादास्पद अत्याधुनिक मिसायल प्रतिरक्षा प्रणाली जडान गर्नु । तर उनको थाडले यदि अमेरिका चीन युद्ध भयो भने पनि अमेरिकालाई चिनिया मिसायलबाट बचाउन भने सक्ने छैन । चीन संग यस्तो खतरनाख हतियार छ जसले अमेरिकी […]

उत्तर कोरियाले फेरि गर्‍यो, शक्तिशाली रकेट परीक्षण

काठमाडौँः चैत्र ६, उत्तर कोरियाले शक्तिशाली रकेट परीक्षण गरेको छ । अमेरिकी विदेशमन्त्रीले चीनको भ्रमण गरेर उत्तर कोरियालाई फकाउन आग्रह गरे लगत्तै नयाँ तथा बिस्तारित शक्तिशाली रकेट इन्जिनको परीक्षण गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार उत्तर कोरियाको सेनाले शक्तिशाली रकेट इन्जिन परीक्षण गरेको हो । परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा […]

माके र काङ्ग्रेस छाडेर १०८ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

दाङ: चैत ५, माओवादी केन्द्र र काङ्ग्रेस परित्याग गरेर दाङमा १०८ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन् । माओवादी केन्द्रले भारतीय साम्राज्यवादको अगाडि नाङ्गो दलाली गरेको र संसदीय व्यवस्थालाई पुनःस्थापना गरेर नेपाली जनतालाई ढाट्ने गरेको कारणले पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमा बताईएको छ । नेपाल पत्रकार महासंघ दाङको घोराहीमा शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले […]

जनवादी गायकहरुलाई नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३ गते सम्मान गर्ने

काठमाडौँ : चैत ५, नेपाल कम्युनिस्ट पार्टीले जनवादी गायकहरुलाई सम्मान गर्ने भएको छ । हालै नुवाकोटमा सम्पन्न भएको सो पार्टीको केन्द्रीय समिति बैठकले जनवादी गायक खुशीराम पाख्रिन, जीवन शर्मा , जेबी टुहुरे, रायन र कवि पूर्ण विरामलाई सम्मान गर्ने निर्णय गरेको छ ।   महासचिव विप्लवले जनवादी गीतको माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई गाउँगाउँ र बस्तीबस्तीसम्म पुर्‍याएको […]

चैत ५ को सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा : खेम थपलिया

चैत ५ अर्थात् सांस्कृतिक प्रतिरोध दिवस । प्रतिरोध, आक्रोश र प्रतिवद्धताको दिन । वर्गप्रेमद्वारा लछप्पै हुने र दुश्मनप्रति चरम घृणाको आगो ओकल्ने दिन । यसै पनि हामी यतिखेर एउटा आँधी–तुफानको पूर्वसन्ध्यामा छौँ । सशस्त्र द्वन्द्वलाई बिसाएर निःशस्त्र द्वन्द्वका माध्यमबाट समाज र राष्ट्रको आमूल परिवर्तन सम्भव हुन्छ भने क्रान्तिकारीहरू त्यसको पनि अधिकतम् उपयोग गर्न सिपालु हुन्छन् […]

नेपाल कम्युनिस्ट पार्टीले बैकल्पिक सत्ता चलाउने

काठमाडौँ: चैत ४, नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बर्तमान दलाल सत्ताको बिरुद्ध बैकल्पिक सत्ता चलाउने निरर्णय गरेको छ । फागुन २६ गते देखी चैत ३ गते सम्म चलेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सो निरर्णय गरेको हो । त्यस्तै पार्टीे बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनाव बिथोल्ने निर्णय गरेको […]

बन्दुक समाउने हातहरु : नकुल चौलागाँइ

कमै उमेर भएपनि साहित्यमा रुचि राख्ने र निक्कै नै सम्भावना बोकेका लेखक नकुल चौलागाँइ बिषेश  गरी क्रान्तिकारी लेखनमा कलम चलाउनु हुन्छ । स्थाई घर काभ्रे कोसी पारी गोठपानी ८ सुन्दर गाउँ सुगुरे भई हाल काभ्रे काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको सचिव हुनुहुन्छ । यथास्थितिमा रहने छैन बन्दुक समाउने हातहरु । आफ्नै ज्यानको बलि दिन्छौ देशले रगत […]