चरम राज्य आतङ्क, जिल्ला इन्चार्ज सहित २० जना गिरफ्तार

निर्धारित पार्टीको केन्द्रीय कार्यक्रम अनुसार शान्तिपुर्ण अभियानको क्रममा बुधवार बर्दियाबाट गिरफ्तार गरिएको हो ।नेकपाले कथित स्थानीय चुनाव खारेज गर्दै देशैभरी जनताको जनसत्ता सुदृढीकरण अभियान चलाएको छ ।

माओवादी केन्द्र छाडि क्रान्तिकारी युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्बिकृत

काठमाडौँ: बैशाख २१, कथीत स्थानिय चुनाव नजिकिदै गर्दा माओवादी केन्द्र छाडि क्रान्तिकारीहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकरण हुने क्रम दिनानु दिन बढ्दै गएको छ । हिजो दाङ जिल्लामा माओवादी केन्द्रका दाङ जिल्ला वाईसिएल सह–संयोजक अतुल कँवरको नेतृत्वमा आठ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्वकृत भएका छन् । त्यस्तै अमिर चौधरी, हुम बहादुर परियार,शुमन रास्कोटी,अनिल कँवर,गोबिन्द भण्डारी, […]

नेपाल कम्युनिस्ट पार्टीको पहिलो निशानामा परिन् प्रचण्ड पुत्री रेणु दाहाल

चितवन: बैशाख २१, नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले पार्टीको पुर्ब निर्धारित कार्यक्रम अनुसार आज चितवन महानगरपालिका मेयरकी उम्मेदार रेणु दाहालको घरमा काले झण्डा गाडेको छ । त्यस्तै अन्य उम्मेदवारहरु देवी ज्ञवाली र दिनेश कोइरालाको घरमा पनि कालो झण्डा गाडिएको छ । नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निर्वाचन जनताको पक्षमा नभएर जनताका बिरुद्ध गरिएको षड्यन्त्र भएकाले […]

चुनाबको मुखैमा माकेलाइ धक्कै धक्का

पर्वत: बैशाख १९, नेपालमा क्रान्तिकारी शक्तिहरुको बिच धु्रबिकरण तीब्र भएको छ । प्रचण्ड प्रतिक्रान्तिको नेतृत्व गर्न कथीत स्थानीय निर्वाचन गर्न कस्सिरहेको बेला माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण बिक नेपाल कम्युनिस्ट पार्टीमा धुर्बिकृत भएका छन् । नेता कृष्ण बिक पर्वतमा स्थापित नेता मानिन्छन् । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा बिज्ञप्ती जारी गर्दै बिकले माओवादी पार्टी भित्र […]

संसदीय व्यवस्थाको संकट टार्न जो पनि व्यक्तिलाइ बलि चढाउन सक्छन् : विप्लव

काठमाडौँ: बैशाख १८, नेपालको राजनीतिमा अस्वभाबिक परिवर्तन र जटिलता देखिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदवादको संकट र समस्या टार्न संसदवादीयदलहरुले जो कोहिलाइ पनि नक्कली मुद्धा वुनेर बलि चढाउन सक्ने बताएका छन् । उनले आज आफ्नो फेसबुक आईडि मार्फत् भनेका छन् ‘नेपालमा संकट र समस्या संसदीय व्यवस्थाको हो तर व्यवस्थाको संकट टार्न […]

नेपाल कम्युनिस्ट पार्टीले भब्यरुपमा मनायो १२८ औ मजदुर दिवश : फोटो सहित

काठमाडौँ: बैशाख १८, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज काठमाडौँमा १२८ औ अन्तर्राष्ट्रिय मजदुर दिवश भब्यरुपले सम्पन्न गरेको छ । त्रिचन्द्र क्याम्पसबाट हजारौका संख्यामा रहेका कम्युनिस्ट पार्टी मजदुरहरु शान्तिबाटिकाहुँदै भृकुटीमण्ड, सुन्धरा, जमलहुँदै त्रिचन्द्र क्याम्पसमा आएर सभामा परिणत भएको छ । अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघको […]

भारतसँग गर्दै आएका राष्ट्रघाती सन्धि सम्झौता खारेज गर्छौँ : कञ्चन

काठमाडौँ: बैशाख १८, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं जलस्रोत तथा ऊर्जा विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले संसदवादी सरकारले अहिलेसम्म भारतसँग गर्दै आएका राष्ट्रघाती सन्धि सम्झौता खारेज गनुपर्ने उनले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी, जलस्रोत तथा ऊर्जा विभागले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालमा जलस्रोत तथा ऊर्जा विकास’ विषयक अन्तरक्रियामा […]

जनअदालत तीव्र रुपमा लागु, फरार व्यक्ति नेपाल कम्युनिस्ट पार्टीको फन्दामा

काठमाडौँ: बैशाख १८, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले ४ बर्ष देखी फरार रहेको व्यक्तिलाई पक्राउ गरेको छ । विगत ४ बर्षदेखी फरार रहेको काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं.८ भन्डारखर्कका डम्बरबहादुर तामाङलाई निजकी कान्छि श्रीमती विमलाको उजुरीको आधारमा आइतबार पक्राउ गरि जनकार्बाही गरिएको छ । निजलाई पक्राउ गर्न फर्पिङका प्रहरी प्रशासनले पनि सहयोग गरेका […]