गृहमन्त्रि भैसकेका कृष्ण सिटौला र कृष्णबहादुर महरा तस्करी धन्दामा लागेका छन् : बास्तोला

काठमाडौँ: असार ४, नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य तथा बिदेश बिभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले संसदवाद, फाँसिवाद र साँस्कृतिक आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्रि र अर्थमन्त्रि भइसकेका नेताहरु नै सुन र सुपारी तस्करीमा लागेको बताएका छन् । हिजो राजधानीको पद्ममा कन्या क्याम्पसमा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्दीय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो […]

मेची व्युरो ईन्चार्ज सहित तीन जना नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पक्राउ

झापा: असार ३१, झापा गरामुनीबाट नेपाल कम्युनिस्ट पार्टीका ३ जना नेतालाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’, झापा जिल्ला सेक्रेटरी तारा थापा र मेची ब्युरो सदस्य डिल्ली मैनाली रहेका छन् । डिल्ली मैनाली केही समयअघि मात्र मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी […]

नेपाल कम्युनिस्ट पार्टीको पक्षमा उभियो मसाल

काठमाडौं: असार १, चुनाव खारेजी अभियानको शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई बिना कारण पक्राउ गरेको भन्दै नेकपा मसालले बिरोध गरेको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले जेठ ३० गते जारी विज्ञप्ति जारी गर्दै भनेका छन्, पार्टीको कार्यक्रम, बैठक बसिरहेका, घरमा बसिरहेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिना कारण पक्राउ गर्दै […]

नेपाल कम्युनिष्ट पार्टीको कब्जामा घिसिङको घर र जग्गा

रामेछाप: जेष्ठ २८, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रामेछापको सुनापती गाउँ पालिका २ बस्ने मोहन घिसिङको बतासे डाँडामा रहेको घर र ४० रोपनी जग्गा कब्जामा लिएको छ । रामेछाप जिल्ला सेक्रेटरी अभिलाषाको नेतृत्वमा दर्जनौ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता जग्गा कब्जा गर्न आएका थिए । जग्गा कब्जा गरे पछि गाल्पा बजारमा कोणसभा गरिएको थियो […]

पक्राउ परेका १२ जना नेकपाका नेता तथा कार्यकर्ता रिहा

काठमाडौँ: जेष्ठ २६, स्थानीय निर्वाचनको बेला पर्वत, म्यादी र बाग्लुङबाट पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु आज रिहा भएका छन् । उनीहरुलाई प्रहरीले गैरकानुनी तरिकाले पक्राउ गरेको थियो । हिजो म्याग्दीमा दिपेश पुन ,सरल लगायत अन्य दुई जना रिहा भएका थिए। आज पर्वतबाट रिहा हुनेमा सोही जिल्ला इन्चार्ज हिमाल पुन र सेक्रेटरी भिमबहादुर […]

नेकपा कार्यकर्तालाई झुटा मुद्धामा फसाउने प्रहरीको यस्तो षड्यन्त्र

रौतहट: जेष्ठ  २६ , रौतहट प्रहरीले नेपाल कम्यूनिस्ट पार्टीका २ जना जिल्ला स्थरिय नेतालाई सुनियोजित तरिकाले फसाउन खोजेको भन्दै नेपाल कम्यूनिस्ट पार्टी झापाले भत्र्सना गरेको छ । आज नेपाल कम्यूनिस्ट पार्टी झापा जिल्ला इञ्चार्ज उमेशले बिज्ञप्ति जारी गदै भनेका छन् । काठमाडौँबाट झापा आउने बेला चन्द्रनिगाहपुरको एउटा होटेलमा बसिरहेको आवस्थामा झापा जिल्ला सदस्य दिलिप थापा र […]

रिहा भएका नेता तथा कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले गर्यो अभिनन्दन

काठमाडौँ: जेष्ठ २५, नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले रिहा भएका बिभिन्न तहका नेता तथा कार्यकर्ताहरुलाई अभिनन्दन गरेको छ । निर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी खतरा भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले देशै भरीबाट जथाभाबि पक्राउ गरेको थियो । नेकपाले आज काठमाडौँ स्थित संबाद डबलीमा कार्यक्रम आयोजना गरि केन्द्रीय सदस्य नारायण महर्जन, मकर […]

गिरफ्तार सबैलाई स–सम्मान रिहा गर्न प्रवक्ता प्रकाण्डको चेतावनी

बिज्ञप्तिमा भनिएको छ, हिजो प्यूठान जिल्लामा पार्टी कार्यक्रमबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज सुवास, केन्द्रीय सदस्य असल, बन्धु चन्द र जिल्ला सेक्रेटरी दधिराम सुवेदीलगायतका अन्य जिल्ला स्थरका नेताहरुलाई देउवा सरकारको गृह प्रशासनले सपथ खाएकै दिन गैर कानुनी रुपमा गिरप्तार गरी हिरासतमा राखेको घटनाले आफ्नो पार्टी आक्रोशित बनाएको बताएका छन् । गिरफ्तार गरिएका […]

बढ्दो राज्य आतङ्क, बिना कारण इलाम जिल्ला सेक्रेटरी गिरफ्तार

काठमाडौँ: जेठ २३, नेपाल कम्युनिष्ट पार्टी ईलाम जिल्ला सेक्रेटरी पुष्पलाल भट्टराई (त्रीलोचन) लाई बिना इलाम प्रहरीले कारण पक्राउ गरेको छ । उहाँलाई व्याक्तिगत कामको शिलसीलामा धोबिधारा नजिकबाट गिरफतार गरेको हो । नेपाल कम्युनिस्ट पार्टीमाथि पछिल्लो समय सरकारले अना–आवश्यक धरपकड गर्दै आएको छ । बाटोमा हिडिरहेका कार्यकर्ता तथा नेताहरुलाई पक्राउ गरेर मुद्धा चलाउदै आएको छ । केहि […]

भाकपा माओवादीको हमलामा परि १ जना शुरक्षा फौजको मृत्यु १० जना घाईते

काठमाडौँ: जेठ २३,भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अर्को सफल कारवाही गरेको छ । सो कारवाहीमा परि ओडिसा(आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’(एसओजी) का एकको मृत्यु भएको छ भने अरू १० जना मरणासन्न अवस्थामा रहेका जनमेल डटकमले जनाएको छ । गए राती माओवादीका विरुद्ध कम्बिङ अपरेसनबाट फर्केको दस्ता ओडिसाको कन्धामल जिल्लाको पोखरीबन्ध ठाउँमा एम्बुसमा […]