चीनले गरेको शैन्य परेडले दिएको सन्देश

काठमाडौँ: साउन १६, जनमुक्ति सेनाको ९० औं वार्षिकोत्सवको अवसरमा चीनले गरेको सैन्य परेड प्रर्दशनले बिश्वलाई तरङ्गित पारेको छ । १२ हजार सेना सहभागी रहेको सो प्रदर्शनमा सयौंको संख्यामा ठूला ठूला हतियारहरु समेत प्रदर्शन गरिएको थियो । सो प्रदर्शनमा चिनियाँ राष्टपति एवं चिकपाका महासचिव तथा चिनियाँ जनमुक्ति सेनाको सेन्टल मिलेटरी कमिशनका अध्यक्ष सि जिन पिङको उपस्थितिमा […]

अमेरिकी कुटनीतिज्ञलाई आफ्नो देशबाट लखेट्दै रुस

काठमाडौँ: साउन १६, अमेरिकी कुटनीतिज्ञहरुलाई रुसले आफ्नो देशबाट लखेट्ने भएको छ । केही दिन अघि राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकी संसदको तल्लो हाउस सिनेटले रुस बिरुद्ध नाका बन्दीको प्रस्ताव पारित गरे पछि रुस अमेरिका सम्बन्ध पेचिलो बन्दै गएको छ । रुसका राष्ट्रपति पुटिनले सेप्टेम्बर १ देखि आफ्नो देशमा अमेरिकी कुटनितिज्ञहरुलाई कुनै क्रियाकलाप गर्न […]

विप्लवले ठाडै खारेज गरे प्रचण्डको एकता प्रस्थावलाइ

काठमाडौं: साउन ११, पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय तहको बैठक आइतबार समापन भएको छ । बैठक समापन गर्दै दाहाल समूहले कम्युनिस्ट ध्रुवीकरणको पासा फेरि थालेका छन् तर दाहालको ध्रुवीकरणको पासोलाई कसैले पत्याएको देखिएको छैन । पूर्व माओवादी पार्टी नेता तथा नयाँ शक्ति पार्टीको संयोजक डा. बाबुराम भट्टराईले दाहाल नेतृत्व र नीतिको उपादेयता […]

ट्रम्पको बिरुद्ध अमेरिकी तल्लो प्रतिनिधि सभा, जटिल बन्दै रुस अमेरिका सम्बन्ध

अमेरीकी संसदको तल्लो प्रतिनिधीसभा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा उत्रिएको छ । हालै भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरी प्रभावपार्न खोजेको भन्दै अमेरीकी संसदको तल्लो प्रतिनिधीसभाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने नयाँ प्रस्ताव पारित गरेको छ । प्रस्तावमा रुस, इरान र उत्तरकोरियामाथि थप आर्थिक प्रतिवन्ध लगाउने विषय पनि रहेको छ । प्रतिनिधि सभामा मतदान हुँदा […]

मालपोत कार्यालयका प्रमुख जोशीलाई कालोमोसो

डोटीः साउन १०, मुक्त हलियाको रकममा कमिसन खान खोज्ने डोटी जिल्ला मालपोत कार्यालयका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालोमोसो दलिएको छ । कालोमोसो दल्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका कार्यकर्ता रहेको थाहा खबर अनलाईनले बताएको छ । मंगलबार मालपोत कार्यालय अगाडि धर्ना बसेका मुक्त हलियासंग कार्यालय परिसरमा छलफल गर्दै गरेका […]

आक्रमक बन्दै माओवादी, न्यु पिपुल्स आर्मीको आक्रमणमा परि १६ जना सरकारी सेनाको मृत्यु

काठमाडौं: साउन १०, न्यु पिपुल्स आर्मीले सरकारी सेनामाथि भीषण आक्रमण गरेको छ । जुलाई १६ मा माओवादी सेना न्यु पिपुल्स आर्मीका जेबोन्गा पेनिनस्ला रिजनल अपरेशन कमाण्डको एम्बुसमा परेर १६ जना सरकारी सेनाको मृत्यु भएको  छ । भने १० जना घाइते भएका अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । माओवादी र सरकारी सेनाबीच भएको दोहोरो फाइरिङमा माओवादी […]

आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती

काठमाडौं: साउन ७, आज नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलालको जन्मजयन्ती हो । पुष्पलाल श्रेष्ठको जन्म विस १९८१ असार १५ गते रामेछापमा भएको थियो र भारतको नयाँ दिल्लीमा २०३५ श्रावण ७ गते आजकै दिन उहाँको देहान्त भएको थियो । २००६ सालमा पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र निरञ्जन गोविन्द बैद्यले नेकपाको स्थापना गरेका थिए […]

परम्परागत संस्कारलाई तोड्दै जनवादी बिवाह सम्पन्न

काठमाडौँ: असार ३१, नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गा जिल्ला सेक्रेटरी योगेन्द्र बस्नेत (अमृत सागर) र शुष्मा केसीको जनवादी बिवाह सम्पन्न भएको छ । परम्परागत संस्कारलाई क्रमभंग गर्दै काठमाडौँको नेपाल ल क्याम्पसमा आज उनीहरुको जनवादी बिवाह सम्पन्न भएको हो । २०५१ सालमा नेकपा माओवादीले जनयुद्धको शुरुवात गरेपछि जनवादी बिवाहले तीब्रता पाएको थियो । २०६१ यता सो क्रम […]

निजी विद्यालयको लुटतन्त्र

हाम्रो मुलुक संक्रमणकालको उत्कर्षमा छ । सङ्क्रमण कालको फाइदा लुट्दै प्रायः सम्पूर्ण बजार काला बजारियाहरुको कब्जामा छ । कृतिम अभाव र आकाशिएको मुल्य वृद्धिले आम उपभोक्ताहरुको दैनिक चल्नै नसक्ने अवस्थामा मात्र पुगको छैन महङ्गीले उठ्नै नसक्ने गरी जनताको ढाड सेकिएको छ । यसैको शृखला तर अर्काे तर्फ शिक्षा बजार भित्रको शुल्क वृद्धिले आम अभिभावक र […]

११ राज्य भाकपा माओवादीको नियन्त्रणमा भारतीय कानुन लाद्नेहरू निरीह

“जयपुर सहरमा भएको विष्फोटमा परेर ४ जना सिपाहीको मृत्यु”, “अज्ञात व्यक्तिहरूसितको भिडन्तमा गोली लागेर थुप्रै सिपाहीको मृत्यु”, “केही सशस्त्र व्यक्तिसितको मुठभेडमा आसाममा केही सिपाही घाइते”। भारतमा भएका यस्ता घटनाहरूबारे तपाईँहरू कहिल्यै सुन्न पाउनु हुन्न, किन भने भारत सरकारले सङ्घर्षसित गाँसिएका समाचार जहिल्यै पनि लुकाउने प्रयास गर्छ र राष्ट्रको ध्यान अन्यत्र मोड्न एउटा न एउटा बहाना […]