देउबाको राष्ट्रघाती सम्झौता र कालो झण्डा प्रदर्शन

काठमाडौं: भदौ ११, नेपाल कम्यनिस्ट पार्टी निकट जनबर्गीय संगठनहरुले भारत भ्रमणबाट नेपाल फर्किरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा प्रदर्शन गरेका छन् । शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा राट्रियतालाई आँच पुर्याउने सहमति र सम्झौता गरेको कारण नेकपाले विरोध प्रदर्शन गरेकको नेकपा स्रोतले जनाएको छ । देउवाले भारत भ्रमणको बेला राष्ट्रियता र सार्वभौमीकता बिरुद्ध गएर आफ्नो स्वार्थ […]

प्रसंग: धार्मिक उत्पीडनमा महिला, प्रचण्डपथीय न्यायको दण्ड र तीज

चेली बुबा तेरो किलो खोजन्ना तु तेइ किला बाँधी जा कित चेली तु साइबाज भै उडिजा चेली बुबा तेरो खुँडी (पिँजडा) खोजन्ना तु तेइ खुँडी थुनी जा कित चेली तु साइबाज भै उडिजा व्यक्तिगत सम्पत्तिको भाष्यले वैवाहिक संस्था, वंश संस्था, वर्ग संस्था र लालपुर्जा संस्था बनाउँदै आयो । त्यही लालपुर्जाले व्यक्तिगत सम्पत्तिको संस्थालाई संस्थागत गर्न […]

हेर्नुसः पर स्त्री सम्बन्ध,पार्टीका सुचना बेच्ने देखी ठेकेदार मार्ने सम्मका जीवनको गोप्य कहानी

काठमाडौंः भदौ ६, गते जीवन उर्फ गगन खड्कामा मूलरुपमा ३ प्रकारका प्रवृत्तिहरु देखा परेका थिए । पहिलो, उनमा चुनाव परस्त प्रवृत्ति देखा परेको थियो । उनले धादिङको केन्द्रीय समिति बैठकमा नै संसदीय चुनावमा जार्नुपर्ने तर्क गरेका थिए । त्यसबेला त्यसो भन्ने उनी एक्ला केन्द्रीय सदस्य थिए । सशस्त्र युद्ध वा चुनाव एउटा रोज्नु पर्ने उनको […]

अमेरिका बिरुद्ध आक्रमक बन्दै इरान, संसदभित्रै सांसदले भने अमेरिकाको नाश होस

काठमाडौं: भदौ ३, इरानी सांसदहरुले आइतबार संसदभित्रै अमेरिका विरोधी नारा लगाएका छन् । अमेरिकाले इरानको विरुद्द नयाँ नाकाबन्दी लगाएको विषयमा सदनमा छलफल चल्दै गर्दा सांसदहरुले ‘अमेरिकाको नास होस्’ लगायतका नारा लगाएका थिए । इरानी संसदले आणविक क्षेप्यास्त्र र सेनाकोे लागि ५० करोड डलर बजेट विनियोजित गरेको गरेको जनाएको छ । पछिल्ला दिनमा इरान अमेरिकाको विरुद्द […]

मातृका यादवको ठाडो निर्देशनमा नेकपाका केन्द्रीय सदस्य पौडेल सहित ६ जना पक्राउ

काठमाडौं: भदौं २,  नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण राजनैतिक कार्यक्रम गरिरहेको बेला सो पार्टीका ६ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । मातृका यादवको ठाडो निर्देशनमा नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य देवनारायनण शाह, सो ब्युरो कार्यालय सचिव राजु कार्की, प्रेमप्रकाश ओली, लक्ष्मण पौडेल र आइडिएललाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको […]

नेकपा उपत्यका ईञ्चार्ज माइला लामा बिना कारण पक्राउ

काठमाडौं: भदौ १, नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिषेश ब्युरो ईन्चार्ज माइला लामालाई प्रहरीले बिना कारण पक्राउ गरेको छ । आज राजधानीको चावहिलमा बिद्यार्थी जिल्लाको बैठक बसिरहेको बेला उनलाई बिना कारण पक्राउ गरेको गोबिन्द बिस्टले बताएका छन् । जनार्दन शर्माृ गृह मन्त्री भएदेखी नै प्रशासनले नेपाल कम्युुनिस्ट पार्टीका माथिल्लो तहका नेताहरुलाई समेत बिना कारण पक्राउ गर्ने, […]

चीनको सनसनीपूर्ण खुलासा,कोरियाले आक्रमण गरे तठस्थ बस्ने र अमेरिकाले आक्रमण गरे हस्तक्षेप गर्ने 

काठमाडौं: साउन २७, चीनको सरकारी पत्रिका ग्लोबल टाईम्सले सनसनीपूर्ण खुलासा गरेको छ । सम्पादकीयमा भनेको छ यदि उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्छ भने चीन तठस्थ बस्ने र यदि अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको बिरुद्ध शाषन परिवर्तन तथा आक्रमणको प्रयास गरे चीनले कोरियालाई बचाउने बताएको छ । केहि दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि […]

नवनिर्वाचित प्रतिनिधिलाई बिद्यार्थीले कालो झण्डा देखाए

कपिलवस्तु: साउन २७, सिद्दार्थ कलेज क्याम्पस,कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले स्थानीय नवनिर्वाचित प्रतिनिधिहरुलाई कालो झण्डा देखाएका छन् । बिद्यालयले बाणगंगा नगरपालिका मेयर र उपमेयरसहित सवै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको थियो । त्यसै क्रममा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष रुपा बुढा मगरको नेतृत्वमा कालो झण्डा देखाएका थिए । उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष […]

नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनको जनतामारा हर्कत, सरकार मौन

काठमाडौं: साउन २५, बिश्व बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मुल्य बृद्धी भए सङ्गै नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनले मुल्य बृद्धी गर्नका लागी आजबाट पेट्रोलियम पदार्थको बिक्रिवितरण गर्ने भएको छ । ढुवानी परिमाण क्षती हुँदा आर्थिक भार परेको कारण देखाउदै आफूलाई परेको आर्थिक भार सरकारले निर्तुपर्ने माग राखेको छ । नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एशोसिएसनले मुल्य बृद्धी […]

चीनले सैन्य कारवाहीको दिन गन्ति सुरु भएको भनेपछि हतियारको खोजीमा भारत

काठमाडौं: साउन २५, भारत र चीनबिचको तनाव उत्कर्षमा पुगेको छ । चिनियाँ सञ्चार माध्यामहरुले भारतमाथी सैन्य कारवाहीका लागि दिन गन्ति सुरु भएको भन्न थालेका छन् । यदि भारतले आफ्ना सेना डोकलामबाट फिर्ता नलगे सैन्य कारवाही सुरु हुने र यसलाई कसैलेपनि रोक्न नसक्क्ने चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । बुधबारको सम्पादकीयमा चाइना डेलीले सैन्य अभियानको दिनगन्ती […]