नेकपा मेची ब्यूरो इञ्चार्ज सुमन सहित अन्य ४ जना नेताहरु रिहा

काठमाडौँ: साउन २५, नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इञ्चार्ज सुमन लिम्बु सहित चार जना नेता तथा कार्यकता लामो समय पछि आज रिहा भएका छन् । नेपाल कम्युनिस्ट पर्टीले देशब्यापी रुपमा स्थानिय निर्वाचन बहिस्कारको नीति अपनाएको थियो । सोही क्रममा उनीहरुलाई बिना कारण पक्राउ गरेर नियोजित तरिकाले उनीहरुलाई झुटा मुद्दा लगाइ रौतहट जिल्लामा हिरासतमा राखेको थियो […]

राजनीतिक छलाङ मार्दै नेकपा

अम्बिका चन्द / चितवन, साउन २५ : स्थानीय निकायको चुनाव सशक्त ढङ्गले खारेज गरेको नेकपा अब भने आफ्नो आन्तरिक पङ्क्तिलाई वैचारिक रूपले सुदृढ गर्ने अभियानमा लागेको छ । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूमा वैचारिक ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यता राख्ने उक्त पार्टीले आफ्ना नेता–कार्यकर्ताहरूलाई राजनीतिक–वैचारिक अभियानमा सहभागी बनाउन लागेको हो । हालै राजधानीमा सम्पन्न पार्टी […]

अमेरिकालाई ब्यालेष्टिक मिसायलले उडाउने, उत्तर कोरियाको तयारी

प्योङयाङ्ग: साउन २५, उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसलाई ब्यालेष्टिक मिसायलले उडाउने योजना बनाइरहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि हमलाको चेतावनी दिएपछि उत्तर कोरियाले पनि अमेरिकामाथि जबाफि हमलाका लागि योजना बनाएको तथ्य खुलेको हो। केही दिन अघि उत्तर कोरियाले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्धको हिसाब चुक्ता गर्नुपर्ने चेतावनी पनि […]

क्रान्ति र धुर्बिकरण बिरुद्ध गड्बडी नगर्न जीवनलाई प्रबक्ता प्रकाण्डको चेतावनी

काठमाडौँ: साउन २१, नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर बिश्वकर्माले आज बिज्ञप्ति जारी गर्दै पार्टी कारवाहीमा परेका जीवनलाई क्रान्ति बिरुद्ध नजान चेतावनी दिएका छन् । बिगत लामो समयदेखि गगनबहादुर खड्का जीवनले पार्टीमा बसेर संकास्पद गतिबिधि गदै आएका थिए । पार्टी महासचिव विप्लवले उनको पटक पटक स्पष्टिकरण समेत लिएका थिए । उनलाई पटक पटक चेतावनी दिदाँ […]

भाकपा (माओवादी)को अर्को धमाका, ६ घण्टा रेल कब्जा ३ जना प्रहरीको सफाया

नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईको दिन पारेर माओवादीले भीषण कारवाही गरेको छ । एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले निर्देशन अनुसार जनमुक्ति सेनाले भारत बिहारको माओवादी प्रभावित जमुई जिल्लामा धनवाद (पटना एक्सप्रेस रेललाई ६ घण्टासम्म आफनो कब्जामा लिएका छन् । रेल कब्जामा […]

प्रचण्डसँग विद्रोह गर्न ढिलो गरिएछ, चित्रबहादुर आले, नेता – नेकपा

ठीक र बेठीकको संघर्षमा हामीले ठीक र सत्यको पक्षमा भूमिका निर्वाह गर्नुपर्छ । त्यसो गरिएन भने संघर्षले सही दिशा लिन सक्दैन । बेठीकका विरुद्ध निर्मम हुन सकिएन भने नयाँ ढंगको पार्टी बनाउन सकिन्न । प्रचण्डसँगको सहकार्यले विकृतिको थुप्रो लाग्दै गयो । अहिले पार्टी बन्दै गएको छ । प्रचण्डसँग विद्रोह गर्न ढिलो भएछ भन्ने लागेको छ […]

चीनका अगाडी भारतले घुडाँ टेक्यो, डोकलाम तनाव साम्य हुने संखेत

काठमाडौँ: असार १९, जुन १८ देखि डोकलाम क्षेत्रमा चलिरहेको भारत चीनबीचको तनाव साम्य हुने संखेत देखिएको छ । सडक निर्माण गरिरहेको बेला भारतीय सेनाले अवरोध गरेको चीनले बताउँदै आएको छ । हालसालै भारतले ठूलो संख्यामा सेनालाई डोकलाम क्षेत्रबाट फिर्ता लगेको चीनले दाबी गरेको छ । १५ पृष्ठ लामो दस्तावेज जारी गर्दै चिनियाँ विदेशमन्त्रालयले भनेको छ लगभग […]