कारवाहीमा परे कोसी ब्युरो इञ्चार्ज नविन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कोशी ब्यूरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ लाई कारवाही गरेको छ । पार्टी नीति विपरितका गतिविधि गरेको भन्दै कारवाही एक अनलाईनले जनाएको छ ।  ‘विगत केही समयदेखि पार्टीको काम जानुको साटो काठमाडौं र पूर्वका विभिन्‍न ठाउँहरुमा पार्टीविरुद्ध गतिविधि गरेका कारण कारवाही गरिएको हो’ जीवन्तले भने । पार्टीको केन्द्रीय सदस्य समेत रहेका नविनलाई […]

एमाले, माके र नयाँ शक्तिको एकता प्रतिगमन, पश्चगमन र पुँजीवादतिरको उल्टो क्रमभङ्ग : विप्लव

बाबुराम र प्रचण्डले मालेमावाद, क्रान्ति, वैज्ञानिक समाजवाद छोडिसकेपछि मान्छेहरुलाई आकस्मिकता लागे पनि यो उनको कर्मले पुर्याउनु पर्ने अनिवार्य परिणाम थियो । उनीहरु पुँजीवादी संसदीय व्यवस्था मान्ने कुनै न कुनै शक्तिमा विलय या पतन हुन अनिवार्य थियो । मिति हिजो हुनु आकस्मिक जस्तो लागे पनि यो अनिवार्य नै थियो । असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा […]

भव्यताका साथ ६८ औँ राष्ट्रिय दिवस मनाउदैँ चीन

काठमाडौं : असोज १५, महान दार्शनिक तथा चिनिँया क्रान्तिका नायक माओ त्सेतुङ्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको आज ६८ औ बर्ष पुरा भएको छ । यसै दिनलाई चीनले राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । चीनको राजधानी बेजिङको मुटुमा रहेको तेनमेन चोकमा एक लाख पन्ध्र हजार मानिस जम्मा भएर राष्ट्रिय दिवस मनाईने चिनिँया सरकारी […]