जनसत्ताको अनुमति बिना कुनै काम नगर्न चेतावनी

रोल्पा: माघ १६, सधैं राज्य सत्ताको उत्पीडनका बिरुद्ध उभिदै आएको थवाङमा नेपाल कम्युनिस्ट पार्टीको जनसत्ताले स्थानीय तहले कुनै पनि काम गर्दा जनसत्ताको अनुमतिमा काम गर्नुपर्ने बताए पछि प्रतिक्रियावादी राज्य सत्ताका प्रतिनिधि तथा थवाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले आफुलाई सकस परेको बताएका छन् । घर्तीलाई पठाएको पत्रमा ‘जनसत्ताको अनुमति बिना कुनै काम नगर्न चेतावनी खिएको उनले […]