केपी–पिके सरकारी दमनको रहस्य : नेत्रविक्रम चन्द ‘विप्लव’

 केपी–पिके गठबन्धन सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको ४ दिनमा दमनको प्रतिरोध गर्न नेपालबन्द पनि ग¥यो । दमनकारी ओली सरकारले हाम्रा कमरेडहरूलाई आजसम्म पनि छोडेको […]

कस्तो समाजवाद ? / वैज्ञानिक समाजवादका आधारहरू : गुणराज लोहनी

समाजवादको ऐतिहासिकता  माक्र्स–एङ्गेल्सले समाजवादको परिकल्पना गरिरहँदा मूल रूपमा युरोपमा पुँजीवादको विकास भैराखेको थियो । त्यहाँ प्रथम औद्योगिक क्रान्ति भैराखेको थियो । सन् १७६० देखि १८२० र १८४० सम्म चलेको औद्योगिक क्रान्तिकाल नयाँ उत्पादन प्रक्रियामा सङ्क्रमणको अवधि रह्यो । यो सङ्क्रमणले हाते उत्पादन पद्धतिलाई मेसिन, नयाँ रसायन उत्पादन र फलामको उत्पादनको प्रक्रिया, वाष्प शक्तिको प्रयोगमा वृद्धि, […]

प्रहरीद्वारा नेकपाका नेताकार्यकर्ता गिरफ्तार

काठमाडौं : नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन प्रहरीले देशका विभिन्न ठाउँहरुबाट सो पार्टीका कार्यकर्ता र समर्थकहरुलाई पक्राउ गरेको छ । नेकपा मोरङका सेक्रेटरी उदय राई ‘युगेन’ र दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव जितेन्द्र मोहरालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सुन्दरहरैचा नगरपालिकाको गठियाबाट नेकपाका कार्यकर्ता बालकुमार श्रेष्ठ र गोपाल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ […]

नेकपाद्वारा ८ गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं : शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनौं नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको र राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको विरोधमा नेपाल बन्दको आयोजना […]

अरुण तेस्रो परियोजना र पार्टी नीति : अनिल शर्मा ‘विरही’, पूर्वी कमाण्ड इन्चार्ज, नेकपा

अनिल शर्मा ‘विरही’, पूर्वी कमाण्ड इन्चार्ज, नेकपा अरुण तस्रो परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारी सहमती छ । जसका लागि अनुमानित लागत प्रतिमेगावाट ३५ सय अमेरिकी डलर अनुमान गरिएको देखिन्छ । २०५० साल आसपासमा नै त्यो लागत दर १२ सय डलर गरिएको थियो । भनिन्छ तत्कालिन नेपाली कांग्रेस विभाजित हुनुमा अरुण तेस्रोको कमिशन बाँडफाँडको विवाद […]

निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

»» महासचिव कमरेड, जनयुद्धको २३ औँ  र्षिकोत्सवकाउपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ! हार्दिक धन्यवाद ! गौरवपूर्ण जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा आदरणीय सहिद तथा बेपत्ता परिवार एवम् घाइते योद्धाहरू, सबै पार्टी पङ्क्ति, नेपाली श्रमिक जनता र तपाईंहरूलाई धेरैधेरै शुभकामना ! »» महान् जनयुद्ध सुरु गरेको २२ वर्ष पुगेर २३ वर्ष लागेको छ । जनयुद्धको पहलकर्तामध्येको एकजना […]