८ मार्चको ऐतिहासिकता र महिला सङ्घर्ष : बन्धु चन्द

श्रमिक महिलाहरूको महान् दिन ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यस वर्ष (२०७४ फागुन २४) नेपाललगायत संसारभरका महिलाहरूले विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । नेपालमा यस दिन महिलाहरूका लागि सार्वजनिक बिदा दिइन्छ । महिला तथा बालबालिका मन्त्रालय र राष्ट्रिय महिला आयोगले सरकारी नारा तय गर्छन् अनि औपचारिक कार्यक्रम गरी यो दिन बिताइन्छ । गैर–सरकारी […]