ज्ञान सिद्धान्त र विज्ञान–प्रविधिबारे अनुवाद : हेमन्तप्रकाश वली ‘सुदर्शन’

–माओ,२४ अगस्ट, १९६४ अध्यक्षः मैले तपाईंलाई आज मकहाँ आउन भनेको छु किनभने म सकाता (सोइची) द्वारा लिखित आलेखभित्र पस्न चाहन्छु । सकाता भन्दछन्, आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन् । यसो भन्दै उनले द्वन्द्वात्मक भौतिकवादको पक्ष लिएका छन् । विश्व अनन्त छ । समय र स्थान दुवै हिसाबले विश्व असीम र अविनासी छ […]

केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ? – विप्लव

  रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय कुरा हो । तर केपी सरकारले जुन दमन गरिरहेको छ यो दमन गर्नुको खास कारणले […]

लोहनीलाई मातृशोक, नेकपाका महासचिव विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : असार २१, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, पार्टी केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज तथा रातो खबर प्रकाशनगृहका निर्देशक गुणराज लोहनी ‘मुकुन्द’ लाई मातृशोक परेको छ । लोहनीकी ममतामयी आमा विष्णुदेवी लोहनीको २०७५ साल असार २१ गते बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको छ । विष्णुमायाको निधनप्रति नेकपाका महासचिव विप्लवले […]

जनगणतान्त्रिक सम्पर्कद्वारा सङ्घर्षको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले पार्टी नेता र सङ्गठनका कार्यकर्तालाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष रत्न मगरले मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन् । गत शनिबार काठमाडौँको नेपालटारस्थित ग्रामीण आदर्श क्याम्पसमा आयोजना सङ्गठनले […]