नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव खारेज गर्ने

नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव खारेज गर्ने

काठमाडौँः चैत ६, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव खारेज गर्ने निस्चित भएको छ । सो पार्टीेको केन्द्रीय प्रचार–प्रसार विभागले आज पोस्टर सार्वजनिक हो । पोस्टरमा उल्लेख छ ‘‘कथित स्थानीय चुनाव खारेज गरौँ र शान्ति, समानता, स्वाधीनता र समृद्धीकारणका लागि वैज्ञानिक समाजवाद स्थापाना गरौँ’’ पार्टीले प्रचार–प्रासारलाई तिव्रता दिएको बेन्द्रीय प्रचार विभागले बताएका छन् । त्यस्तै पार्टीले भित्ते लेखन पनि गर्ने भएका छन् ।

Image available in: 1600x2200 / 150x150 / 218x300 / 768x1056 / 745x1024 / 600x400 / 820x1128 / 272x182